बाढीपहिरो प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी नेपाली सेना परिचालन
2026-09-11बबिताले सडकमा बच्चा जन्माएपछि राजविराज अस्पतालका ६ कर्मचारी कामकाजबाट अलग
2026-09-11
Saturday, September 12, 2026
उदयपुरको कटारी १० सोरुङ्ग छविसेमा यकै परिवारकाका आमा र छोरा मृत भेटिए ।
उदयपुरको कटारी १० सोरुङ्ग छविसेमा यकै परिवारकाका आमा र छोरा मृत भेटिए ।
थाङमिचागु डटकम संवाददाता

उदयपुरको कटारी १० सोरुङ्ग छविसेमा एकै परिवारका आमा र छोराको दुःखद मृत्यु भएको छ। ४० वर्षीया निर्मला थापा र उनका ६ वर्षका छोरा आरुस थापा रगतले लतपतिएको अवस्थामा मृत फेला परेका छन्। यो घटनाको बारेमा जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ, र थप अनुसन्धान भइरहेको छ। यस घटनाले सम्पूर्ण समुदायलाई शोकमा पारेको छ।





