बाढीपहिरो प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी नेपाली सेना परिचालन
2026-09-11बबिताले सडकमा बच्चा जन्माएपछि राजविराज अस्पतालका ६ कर्मचारी कामकाजबाट अलग
2026-09-11
Saturday, September 12, 2026
माधव नेपाल आज रुस जादै ।।।
माधव नेपाल आज रुस जादै ।।।
थाङ्मीचागु डटकम संवाददाता
आइतबार, १६ भदौ २०८१
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल रुस जाने भएका छन्। अध्यक्ष नेपाल आइतबार राति रुसको एक सहर भ्लादिभोस्तोक जान लागेका हुन्। रुसमा हुने अन्तर्राष्ट्रिय सम्मेलन मल्टी पोलारिटी फोरममा सहभागी हुन अध्यक्ष नेपाल त्यसतर्फ जान लागेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए।
कार्यक्रमको नेपाल वक्ता रहेको सो पार्टीले जनाएको छ। सेप्टेम्बर ३ देखि ६ सम्म हुने सो कार्यक्रमका लागि अध्यक्ष नेपाल राति ११ बजे त्यसतर्फ जान लागेको बताइएको छ।





