नेपालको दुःखमा श्रीलंकाको साथ १० लाख अमेरिकी डलर मानवीय सहायता घोषणा
2026-08-29नुवाकोटका बाढीपीडितलाई बराहक्षेत्रबाट राहत, वडाध्यक्ष गुरुङसहित समाजसेवीको सराहनीय पहल
2026-08-29
Saturday, August 29, 2026
नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले ३० र ३१ भदौमा एआई सम्मेलन गर्ने भएको छ ।
नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले ३० र ३१ भदौमा एआई सम्मेलन गर्ने भएको छ ।
थाङ्मीचागु डटकम सम्बादाता
२०८१ भदौ ४ गते
४ भदौ, काठमाडौं । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले ३० र ३१ भदौमा एआई सम्मेलन गर्ने भएको छ ।
एआई सम्मेलनबाट विश्व बजारमा अहिले भइरहेको ‘आर्टिफिसियल इन्टेलिजेन्स’को विकास र उपयोगबारे नेपालमा जानकारी गराउने युवा संघले जनाएको छ ।
मंगलबार भएको तयारी बैठकमा युवा संघका अध्यक्ष क्षितिज थेबेले सूचना प्रविधिको वर्तमान युग ‘आर्टिफिसियल इन्टेलिजेन्स’मा पुगिसकेकाले नेपाली समाजमा पर्न सक्ने प्रभाव र लिनुपर्ने लाभमा केन्द्रित भएर सम्मेलन गरिने बताए ।
राष्ट्रिय युवा संघ नेपाल





