July 2024

समाचार

जावलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि

थाङमिचागु डटकम संवाददाता २० असार, काठमाडौं । जावलाखेल ह्विलचियर स्पोर्टस् क्लबले वडाकप महिला ह्विलचियर बास्केटबलको उपाधि जितेको छ । राष्ट्रिय अपांग महिला समाजको आयोजनामा ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलमा बिहीबार सम्पन्न फाइनलमा जाउलाखेलले ह्विलचियर स्पोर्टस्...
अरु पढ्नुहोस् ...
समाचार

मुकुलको प्रतिवेदन : सभापतिको बोलीमा लगाम लगाउनुपर्छ

मुकुलको प्रतिवेदन सभापतिको बोलीमा लगाम लगाउनुपर्छढकालले सभापति रवि लामिछानेको शैलीका कारणले पार्टीलाई क्षति पुगेको उल्लेख गरेका छन् । थाङमिचागु डटकम संवाददाता २० असार, काठमाडौं । महामन्त्री मुकुल ढकालले पेस गरेको समीक्षा प्रतिवेदन राष्ट्रिय स्वतन्त्र...
अरु पढ्नुहोस् ...
समाचार

महामन्त्री ढकाल पदबाट निलम्बित

थाङमिचागु डटकम संवाददाता २० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री एवं प्रवक्ता मुकुल ढकाललाई पदबाट निलम्बन गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपाले...
अरु पढ्नुहोस् ...
अन्य समाचार

महामन्त्रीको मुखमा कालोटेप

थाङमिचागु डटकम संवाददाता १९ असार, काठमाडौं । कुनै पनि पार्टीमा प्रवक्ताको मुख्य काम हो, बोल्ने । तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा भने प्रवक्तासमेत रहेका महामन्त्री मुकुल ढकाल बुधबार दिनभरि केन्द्रीय समिति बैठकमै मुखमा...
अरु पढ्नुहोस् ...
समाचार

रास्वपाका मन्त्रीहरुले राजीनामा दिँदै

थाङमिचागु डटकम संवाददाता २० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले आज राजीनामा दिँदै छन् । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्रीहरुले राजीनामा बुझाउने जानकारी दिए...
अरु पढ्नुहोस् ...
समाचार

एकभन्दा बढी सहकारी संघसंस्था सञ्चालक भए ३० दिनभित्र छाड्न निर्देशन

थाङमिचागु डटकम संवाददाता १९ असार, काठमाडौं । सहकारी विभागले सहकारी संघसंस्थाको सञ्चालक हुने व्यवस्थालाई थप कडाइ गर्ने भएको छ । एउटै व्यक्ति दुई वा दुईभन्दा बढी सहकारी संघसंस्थामा सञ्चालक भए ३० दिनभित्र कुनै एउटा...
अरु पढ्नुहोस् ...
समाचार

सहकारीका ऋणीले ३ महिनासम्म कर्जा पुनर्तालिकीकरण गर्न पाउने

थङमिचागु डटकम संवाददाता १९ असार, काठमाडौं । गत वर्ष खराब ऋणीको सूचीमा नपरेका सहकारीका ऋणीले पाकेको ब्याजको ५० प्रतिशत भुक्तानी गर्दा ३ महिनाका लागि कर्जा पुनर्तालिकीकरण गर्न पाउने भएका छन् । बुधबार सहकारी विभागले...
अरु पढ्नुहोस् ...
समाचार

अख्तियारकी आयुक्तको घरमा ललितपुर महानगरले चलायो डोजर

थाङमिचागु डटकम संवाददाता १९ असार, काठमाडौं । मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको छ । ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित डा. अमात्यको घरको कम्पाउण्ड (पर्खाल)...
अरु पढ्नुहोस् ...
समाचार

पठाओ राइडर यात्रुसहित खसेका थिए सडकको भ्वाङमा‘धन्न बाइकले थिचेन र बाँचेँ’

थाङमिचागु डटकम संवाददाता १९ असार, काठमाडौं । पठाओ चलाउँदै आएका चाबाहिलका विकल शाक्य बुधबार बिहानै प्यासेन्जर लिएर लैनचौर हुँदै बालाजुतर्फ जाँदै थिए । नयाँबजारस्थित सोह्रखुट्टे–बालाजु सडकखण्ड पानीले भरिएको थियो । बाटो नै नदेखिने गरी...
अरु पढ्नुहोस् ...
समाचार

नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने

थाङमिचागु डटकम संवाददाता १९ असार, काठमाडौं । धादिङबाट काठमाडौं आउने मुख्य राजमार्ग त्रिभुवन राजपथ (नागढुंगा–नौबिसे सडक खण्ड) दुई दिन रातको समयमा मात्रै बन्द हुने भएको छ । नौबिसे खोला पुलमा काम गर्न सहजीकरणका लागि...
अरु पढ्नुहोस् ...