July 4, 2024

समाचार

लुम्बिनी सरकारबाट एमाले बाहिरियो, समर्थन पनि फिर्ता

लुम्बिनी सरकारबाट एमाले बाहिरियो, समर्थन पनि फिर्ता थाङमिचागु डटकम संवाददाता २० असार,बुटवल । सरकारलाई दिएको समर्थन फिर्तासँगै लुम्बिनी प्रदेश सरकारमा रहेका एमालेका पाँच जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । मुख्यमन्त्री जोखबहादुर महरालाई बिहीबार...
अरु पढ्नुहोस् ...
समाचार

भुटानी शरणार्थी प्रकरण : बेचन झालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

भुटानी शरणार्थी प्रकरण : बेचन झालाई थप ५ दिन हिरासतमा राख्न अनुमति थाङमिचागु डटकम संवाददाता २० असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी ६२ वर्षीय बेचन झालाई थप ५ दिन हिरासतमा राख्न अदालतले...
अरु पढ्नुहोस् ...
समाचार

गृहमन्त्रीले राजीनामा दिनुनपर्ने न्यायाधीश प्रधानको रायमा सुवेदीको फरक मत

गृहमन्त्रीले राजीनामा दिनुनपर्ने न्यायाधीश प्रधानको रायमा सुवेदीको फरक मत थाङमिचागु डटकम संवाददाता २० असार, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्छ कि पर्दैन भन्ने विषयमा सर्वोच्च अदालतका दुई न्यायाधीशबीच राय बाझिएको छ...
अरु पढ्नुहोस् ...
समाचार

जावलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि

थाङमिचागु डटकम संवाददाता २० असार, काठमाडौं । जावलाखेल ह्विलचियर स्पोर्टस् क्लबले वडाकप महिला ह्विलचियर बास्केटबलको उपाधि जितेको छ । राष्ट्रिय अपांग महिला समाजको आयोजनामा ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलमा बिहीबार सम्पन्न फाइनलमा जाउलाखेलले ह्विलचियर स्पोर्टस्...
अरु पढ्नुहोस् ...
समाचार

मुकुलको प्रतिवेदन : सभापतिको बोलीमा लगाम लगाउनुपर्छ

मुकुलको प्रतिवेदन सभापतिको बोलीमा लगाम लगाउनुपर्छढकालले सभापति रवि लामिछानेको शैलीका कारणले पार्टीलाई क्षति पुगेको उल्लेख गरेका छन् । थाङमिचागु डटकम संवाददाता २० असार, काठमाडौं । महामन्त्री मुकुल ढकालले पेस गरेको समीक्षा प्रतिवेदन राष्ट्रिय स्वतन्त्र...
अरु पढ्नुहोस् ...
समाचार

महामन्त्री ढकाल पदबाट निलम्बित

थाङमिचागु डटकम संवाददाता २० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री एवं प्रवक्ता मुकुल ढकाललाई पदबाट निलम्बन गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपाले...
अरु पढ्नुहोस् ...
अन्य समाचार

महामन्त्रीको मुखमा कालोटेप

थाङमिचागु डटकम संवाददाता १९ असार, काठमाडौं । कुनै पनि पार्टीमा प्रवक्ताको मुख्य काम हो, बोल्ने । तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा भने प्रवक्तासमेत रहेका महामन्त्री मुकुल ढकाल बुधबार दिनभरि केन्द्रीय समिति बैठकमै मुखमा...
अरु पढ्नुहोस् ...
समाचार

रास्वपाका मन्त्रीहरुले राजीनामा दिँदै

थाङमिचागु डटकम संवाददाता २० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले आज राजीनामा दिँदै छन् । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्रीहरुले राजीनामा बुझाउने जानकारी दिए...
अरु पढ्नुहोस् ...