रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।
2024-10-22सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन
2024-10-21
Tuesday, October 22, 2024
रास्वपाले बोलायो सचिवालय बैठक
रास्वपाले बोलायो सचिवालय बैठक
थाङमिचागु डटकम संवाददाता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सचिवालय बैठक बोलाएको छ
बिहान ८ बजे सिंहदरबारमा सचिवालयको बैठक बोलाएको हो । सत्ता फेरबदलको तयारीपछि अबको रणनीतिबारे छलफल गर्न बैठक बोलाएको रास्वपाको एक सांसदले बताए ।
रास्वपालाई बाहिर राखेर एमाले र कांग्रेसले नयाँ सरकार बनाउने सहमति गरेको छ ।