समाजसेवी ताम्राकारको पहलमा साउदीअरब बाट नेपाली दुई चेलीको उद्धार।

0Shares

समाजसेवी ताम्राकारको पहलमा साउदीअरब बाट नेपाली दुई चेलीको उद्धार।

थाङ्मिचागु डट कम संवाददाता
९ माघ २०८०, मंगलवार २०:५९

सन्तोष ठान्टी
काठमाडौं :=बिगत केही महिना देखि साउदी अरबमा दुई जना नेपाली चेली अलपत्र परेको समाजसेवी जेरी ताम्राकारलाई समाजिक संजालबाट जनकारी पाए पछि ताम्राकारको टिम ले फलो गर्दे गरेको नेपाली चेली हिजो।

नेपाल फर्केको ताम्राकारले खुशी साथ जनकारी दिएको बारा दैनिक का पत्रकार कृष्ण गुप्ता लाई नेपाली चेलीको घर ठेगाना हेटौंडा कि अस्मिता तामाङ र गोर्खा कि कविता गुरुङ अल्पत्र परेको थिएन।  नेपाली दुई चेली 

जिबेस बोहोरा र सेबिका आले मगर ज्यु ले उद्धारकार्ता जेरि ताम्राकार लाइ सूचना दिन साथ जेरि ताम्राकार ,यम तामु, मिलन मगर , हरि प्रसाद र एस बि तामाङ लामा सबै को पहलमा र साउदी अरबक‍ो नेपाली दुतावास एम्बेस्सी संग को सहकार्य मा ।    समाजसेवी जेरी ताम्राकार 

हिजो दुवै अल्पत्र नेपाली चेलीको सफल उद्धार भई नेपाल फर्केको हुन अहिले हाल दुवै चेली आफ्नो आफ्नो घर पुगिसक्नु भएको खबर ताम्राकारले दिएको हुन साथै उद्धार सफल बनाउन साथ दिनु हुने सम्पुर्ण लाई विशेष धन्यवाद दिएको छन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *