सडक विस्तारसँगै सालिकहरू धरापमा ।।।

0Shares

सडक विस्तारसँगै सालिकहरू धरापमा ।।।
थाङ्मीचागु डट कम संवाददाता
पुस २९ २०८०
सिराहा जिल्लाको विभिन्न ठाउँहरूमा बनाईएको सालिकहरू धरापमा परेको छ ।
पूर्व पश्चिम राजमार्गको विस्तारसँगै सडकको दाया बायामा बनाईएको विभिन्न सालिकहरू यतिबेला धारापमा परेको अवस्था रहेको देखिन्छ ।

लहानको हस्पिटल चौकस्थित लोकहा ठाडी जाने सडकको शालिक हटाइएको छ भने धनगढीमाई ११ सोनापुर स्थित बनाईएको शालिक पनि धरापमा रहेको पाईन्छ ।

यता धनगढी बजारको कूर्वा सडक स्थित बनाईएको शालिक पनि हराएको अवस्था रहेको देखिन्छ ।

त्यस्तै सिरहाका विभिन्न भागहरूमा बनाईएको सालिकहरू धरापमा परिरहँदा समेत सम्बन्धित निकाय र पार्टी संगठन यतिबेला बेखवर रहेको अवस्था रहेको छ ।
बिनोद मन्डल

Leave a Reply

Your email address will not be published. Required fields are marked *