झिल्का कविताहरूपुस्पा राई खोटाङ ।।।

0Shares

झिल्का कविताहरू
पुस्पा राई खोटाङ
१.
हुन्छौ खुसी रोकेर
बाटो खुल्ला गर्दिउँला,
नबस्नु ईख बोकेर।
२.
केहि छैन मलाई,
सफलताको कामना छ,
नबस्नु मन जलाई।
३.
म हुर्केका माटाहरू
बिरानो भए पछि,
छोपुँला दुख्ने खाटाहरू।

पुष्पा राई, खोटाङ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *