तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07पारिश्रमिक बढाउने तयारी, विदेशी कामदारलाई समावेश नगर्न माग !!!
2026-10-07
Thursday, October 8, 2026
झिल्का कविताहरूपुस्पा राई खोटाङ ।।।
झिल्का कविताहरू
पुस्पा राई खोटाङ
१.
हुन्छौ खुसी रोकेर
बाटो खुल्ला गर्दिउँला,
नबस्नु ईख बोकेर।
२.
केहि छैन मलाई,
सफलताको कामना छ,
नबस्नु मन जलाई।
३.
म हुर्केका माटाहरू
बिरानो भए पछि,
छोपुँला दुख्ने खाटाहरू।
पुष्पा राई, खोटाङ।





