मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
Thursday, July 9, 2026
दुबईको DIFC कम्पनी बाट सन्तोष दहालले पैसा लुटेर फरार भएको छ ।।।
दुबईको DIFC कम्पनी बाट सन्तोष दहालले पैसा लुटेर फरार भएको छ ।।।
Ejadah asset management company ( difc टिम्लिटर कम्पनीमा विगत ६ वर्ष देखि काम गर्दै आएको (नाम santosh Dahal जिल्ला पोखरा बताउने santoah Dahal ले (DIFC टिम्लिटर कम्पनीमा काम गर्ने सम्पूर्ण साथीहरुबाट रकम उठाएर फरार भएको छ ।
धुर्बा थामीबाट DL 700 सुजन तामाङबाट DL 2200 देब नारायणबाट DL 500 जम्मा RL 34,000 चौतिस सय दिराम लिएर साथीभाइलाई धोका दिएर मान्छे फरार भएको छ ।
र सम्पूर्ण मानुभावहरुले कहि कतै भेटेमा देखेमा नजिकैको
प्रहरी चैकिमा खबर गर्नुहोला ।
यो नम्बरमा सम्पर्क गर्नु होला ।
धुर्बा थामी:- 0525036515
र www.thangmichagu.com लाई sms गर्नुहोला धन्यवाद ।




