रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।
2024-10-22सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन
2024-10-21
Tuesday, October 22, 2024
दुबईको DIFC कम्पनी बाट सन्तोष दहालले पैसा लुटेर फरार भएको छ ।।।
दुबईको DIFC कम्पनी बाट सन्तोष दहालले पैसा लुटेर फरार भएको छ ।।।
Ejadah asset management company ( difc टिम्लिटर कम्पनीमा विगत ६ वर्ष देखि काम गर्दै आएको (नाम santosh Dahal जिल्ला पोखरा बताउने santoah Dahal ले (DIFC टिम्लिटर कम्पनीमा काम गर्ने सम्पूर्ण साथीहरुबाट रकम उठाएर फरार भएको छ ।
धुर्बा थामीबाट DL 700 सुजन तामाङबाट DL 2200 देब नारायणबाट DL 500 जम्मा RL 34,000 चौतिस सय दिराम लिएर साथीभाइलाई धोका दिएर मान्छे फरार भएको छ ।
र सम्पूर्ण मानुभावहरुले कहि कतै भेटेमा देखेमा नजिकैको
प्रहरी चैकिमा खबर गर्नुहोला ।
यो नम्बरमा सम्पर्क गर्नु होला ।
धुर्बा थामी:- 0525036515
र www.thangmichagu.com लाई sms गर्नुहोला धन्यवाद ।