सामाजिक संजाल टिकटक फेसबुकमा ठगी धन्दा बारे सबैमा सुचना ।नाम :- बादल खड्काठेगान :- प्युठान गा.पा सरुमारानी

0Shares

फेसबुक ठगी धन्दा बारे सबैमा सुचना ।
नाम :- बादल खड्का
ठेगान :- प्युठान गा.पा सरुमारानी
यो ब्यक्तिले केही दिन देखि फेसबुकमा ठगी धन्दा चलाएको छन ।
म गौरव थाङ्मीको पनि नेपाली रु २०००० रुपैयाँ पपजीको लागि भनेर पैसा ठगी गरि मान्छे गायब भएको छ । र अरु पनि थुप्रै विभिन्न कार्यको लागि भन्दै धेरै ब्यक्तिहरु सङ्ग पैसा मागिएको र विभिन्न बैंक खातामा रकमान्तर गराउन QR कोड उपलब्ध गराई ठगी धन्दा गरेको पाएकोले कहि कतै कसैको फेसबुकबाट रकम मागेमा सचेत हुन अनुरोध छ । यहाँ सम्लग्न ID समाबेस छ अरु पनि हुन सक्छ है ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *