किशान मधेशको शान ।।।

0Shares

किशान मधेशको शान ।।।

विनोद मण्डल चैत्र २९ । नेपाल कृषि प्रधान देशको रूपमा चिनिएको मुलुक हो ।
राजनीतिक उथल पुथलका कारण देशमा किशानले सास्ती भोग्दै आएका छन । समयमा कृषि मलको अभाव हुनु , कृषि उपकरणको अभाव ,उत्पादित सामानको बजार भाउ नहुनु र कृषि कोल्ड स्टोरको ब्यबस्था नहुनु देशमा वास्तविक किशानको पहिचान नभएको अवस्थामा समेत आम किसानले आफ्ना मिहिनेत र परिश्रमका कारण बजारमा समय अनुसारका उत्पादनहरु सजीमिन, लौका, काक्रो,फर्शी, करेला,प्याज,लसुन,साग ,खुर्सानी लगायतको तरकारी लिएर आजभोलिको बजारमा सस्तो दरमा उपलब्ध गराइरहेका आम किशासनको वास्तविक पहिचान गरिनु आजको आवश्यकता हो ” यि अनुहारहरुको श्रम ,मेहनत लाई समान गरी दिनुस् ,वजार मूल्य भन्दा महंगो भएपनि किनी दिनुहोस दिनुस् !! शुभ दिन “

तस्बिर सिरहाका वरिष्ट पत्रकार देवकुमार यादव ज्यूको फेसबुक पेजबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *