श्री कालिञ्चोक माध्यमिक विद्यालय थाङ्मीचागुमा पुस्तकालय उद्घाटन तथा विद्यालय व्यवस्थापन समिति (विव्यस) गठन
2026-01-11नेपाली राजदूतावास मलेसिया, नेपाल थामी समाज मलेसिया र नेपाल आदिवासी जनजाति महासंघको समन्वयमा मनबहादुर थामी स्वदेश फिर्ता
2026-01-11नेपाली दूतावास र एनआरएनए मलेसिया उपाध्यक्ष बालध्वज लिम्बूको सहयोगमा नासिर मियाको सफल उद्धार
2026-01-09
Tuesday, January 13, 2026
दोलखाको बिगु गाउँपालिका ४ मा ट्याक्टर दुर्घटना‚ १ जनाको मृत्यु ।।।
दोलखाको बिगु गाउँपालिका ४ मा ट्याक्टर दुर्घटना‚ १ जनाको मृत्यु ।।।

माघ २३, २०७९
काठमाडौँ — दोलखाको बिगु गाउँपालिका ४ लादुकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् । ना ५ ख ८८७८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोमबार दिउँसो २४ वर्षीय किसान सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना २३ वर्षीय रामबहादुर नेपाली र २५ वर्षीय जीवन नेपाली र १८ वर्षीय सुरज खत्री घाइते भएका छन् । घाइते २ जनाको दोलखा धुलिखेल अस्पताल र १ जनाको सिंगटीको सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।





