श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
Tuesday, July 7, 2026
January 2023
आइतबारदेखि सबै प्रदेशबाट श्रम स्वीकृति संग्रह !!!
आइतबारदेखि सबै प्रदेशबाट श्रम स्वीकृतिसंग्रह पुस २४, २०७९थाङ्मीचागु डट कम संवाददाताकाठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबारबाट विराटनगर र जनकपुरस्थित श्रम तथा रोजगार कार्यालयबाट वैदेशिक रोजगारीमा जान संस्थागत र व्यक्तिगत श्रम स्वीकृति...
अरु पढ्नुहोस् ...
शितलहर छल्न दाउरा वितरण गर्दै पालिका अध्यक्ष ।।।
शितलहर छल्न दाउरा वितरण गर्दै पालिका अध्यक्ष ।।। विनोद मण्डल पुस २४ । तराईमा चलिरहेको शीतलहरको कारणले आम जीवन कष्टकर बनिरहेको अवस्था रहेको देखिन्छ । मौसम विभागका अनुसार तराईका अधिकांश जिल्लाहरूमा तापक्रमको अन्तर निकै...
अरु पढ्नुहोस् ...
स्वास्थय शिविर कार्यक्रम सम्पन्न ।।।
स्वास्थय शिविर कार्यक्रम सम्पन्न ।।। बिनोद मण्डल पुस २३ । सिरहाको लहानमा एक दिने निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरिएको छ । स्वर्गिय वैध नाथ यादवको स्मृतिमा प्याथलोजी (ल्याब) जाँच शिविरका आयोजक एल आर...
अरु पढ्नुहोस् ...
शुभ लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाकाे तेस्रो वार्सिक साधारणसभा सम्पन्न !!!
शुभ लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाकाे तेस्रो वार्सिक साधारणसभा सम्पन्नसुरेश यादव,नवलपरासी / पुष २३ । प्रतापपुर गाउँपालिका वडा नं ३ साेमनीमा रहेकाे शुभ लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि.काे तेस्राे वार्सिक साधारणसभा आज एक कार्यक्रमकाे बिच...
अरु पढ्नुहोस् ...
सुस्ताको किसानले सास्ती भोग्दै ।।।
सुस्ताको किसानले सास्ती भोग्दै ।।। बिनोद मण्डल पुस २३ । नवलपरासीको सुस्ता स्थित नारायणी नदीमा समयमा पुल निर्माण नहुँदा स्थानिय किसानले आफना बारीमा उत्पादन गरेका उखू डुङ्गाको सहारामा गन्तव्य स्थानमा लगिरहेका छन । नेपालको...
अरु पढ्नुहोस् ...
जनकपुरमा पर्यटकीय स्थलहरूको सरसफाई कार्यक्रम सम्पन्न ।।।
जनकपुरमा पर्यटकीय स्थलहरूको सरसफाई कार्यक्रम सम्पन्न ।।।विनोद मण्डल पुस २३ । मधेश प्रदेशको जनकपुरमा धार्मिक सांस्कृतिक पहिचानको पर्यटकिय स्थलको सरसफाई गरिएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय धनुषाको आयोजनामा जिल्ला धनुषा...
अरु पढ्नुहोस् ...
७५ हजार २ सय बराबरकाे कुखुरा र दाना बरामद !!!
७५ हजार २ सय बराबरकाे कुखुरा र दाना बरामद सुरेश यादव,नवलपरासी / पुष २२ । पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टाेलीले गस्ती गर्दै जाने क्रममा रामग्राम नगरपालिका वडा नं १६ माउखाेला स्थितमा...
अरु पढ्नुहोस् ...
अवैध भन्सार चोरी निकासीका सामान बरामद ।।।
अवैध भन्सार चोरी निकासीका सामान बरामद ।।। विनोद मण्डल पुस १७ । धनुषा प्रहरीले राजस्व छली गरी ल्याएको सर सामान बरामद गरेको छ । गत पुस १५ गते अं.१८:०० बजेको समयमा गस्तीमा खटि गएको...
अरु पढ्नुहोस् ...
आमा र बसन्त (बलदिप हाङ राई) ।।।
आमा र बसन्त हरेक बसन्तले बगैंचाका फूलहरूमात्र फुलाउदैनमेरी आमाकाे ‘अर्ग्यानिक’ कपाल पनि फुलाउँछर, हरेक चाेटी त्याे बसन्तलेयही धरतीमा काेरिएकाे मेरी आमाकाे जीवनीबाट एक वर्ष छिनेर लग्छ । प्रत्याेत्तरमा मेरी आमाअदम्य साहसकाे लाैराे टेक्दैएक डाेकाे...
अरु पढ्नुहोस् ...




