थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
शुभ लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाकाे तेस्रो वार्सिक साधारणसभा सम्पन्न !!!
शुभ लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाकाे तेस्रो वार्सिक साधारणसभा सम्पन्न
सुरेश यादव,नवलपरासी / पुष २३ ।
प्रतापपुर गाउँपालिका वडा नं ३ साेमनीमा रहेकाे शुभ लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि.काे तेस्राे वार्सिक साधारणसभा आज एक कार्यक्रमकाे बिच सम्पन्न भएकाे छ । सहकारी संस्थाका अध्यक्ष संजय कुमार मिश्राकाे अध्यक्षता तथा प्रतापपुर गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष तथा प्रतापपुर गाउँपालिका सहकारी संस्थाहरुकाे संयाेजक ऋषिदेव पटेलकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे ।
आय विय संस्थाका व्यवस्थापक साधुसरण , यादव प्रस्तुत गर्नभएकाे थियाे भने वार्षिक प्रगति प्रतिवेदन संस्थाका सचिव जितेन्द्र कुमार यादवले प्रस्तुत गर्नुभएकाे थियाे । कुल सेयर सदस्य ६६५ जना रहेका छन् आ.व. २०८०/०८१ सम्म १००० जना सदस्य पुर्याउने लक्ष्य राखिएकाे संस्थाका सचिव यादवले जानकारी दिनुभयाे ।
कार्यक्रममा र्स्वागत मन्तव्य संस्थाका सह-सचिव सुरेन्द्र हरिजन राख्नुभएको थियाे र पत्रकार सुरेश यादव, समाजसेवी निवास यादव र कार्यक्रम संचालन ऋण समिति संयाेजक सुरेन्द्र प्रसाद यादव र संस्थाका उपाध्यक्ष विरेन्द्र यादवले मन्तव्य राख्नुभएको थियाे ।





