थामी समुदायको मौलिक संस्कार र संस्कृति संरक्षणका लागि ‘शिङबोन’ सांस्कृतिक प्रस्तुति आज साँझ ५ बजे सार्वजनिक हुँदै।।।
2026-11-23लोकतान्त्रिक थामी सङ्घ नेपालको प्रथम राष्ट्रिय अधिवेशन तयारी तीव्र, च्यासलमा दोलखाली एमाले नेता–कार्यकर्ताको भेला सम्पन्न।।
2026-11-21
Wednesday, November 25, 2026
2022
ओलीको आलोचना भएपछि प्रतिनिधि सभा बैठकमा एमालेको अवरोध
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको वैठकमा अवरोध गरेको छ। पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा बिहीबारको बैठकमा टिप्पणीमा जवाफ दिने क्रममा उद्योग वाणिज्यमन्त्री...
अरु पढ्नुहोस् ...
दुर्घ`टनामा घा`इते रेनु दाहाल
दुर्घ`टनामा घा`इते भएकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको अवस्था खत´रामुक्त रहेको प्रहरीले जनाएको छ । उनको हाल ललितपुरको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा चो´ट लागेपछि टाँ´का लगाइएको र अवस्था ख´त´रामुक्त रहेको...
अरु पढ्नुहोस् ...
बुद्ध एयरको ‘अमानवीय हर्कत’ : ज`लेकी महिलालाई ५ घण्टा कुरायो, तर जहाजमा लैजान मानेन
जलेर घा`इते भएकी लोकशरी कुँवरलाई बुधबार राति १० बजे बुद्ध एयरले धनगढी विमानस्थलमै छाडेर उडेको हो। हवाई उडानको सेवा घाइतेको उद्धारको लागि पहिलो प्राथमिकतामा हुनुपर्नेमा त्यसविपरीत बुद्धले भने इमर्जेन्सी उपचार पाउनुपर्ने घा´इतेलाई पाँच घण्टा...
अरु पढ्नुहोस् ...
फैसला आउँदा नआउँदै रञ्जन फरार
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको इजलासले दुई वर्षअघि गरेको फैसला बदर भएपछि रञ्जन कोइराला सजाय साढे ११ वर्ष बाँकीकाठमाडौँ — पत्नी हत्यामा जन्मकैद पाएका सशस्त्र प्रहरी बलका पूर्वनायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको सजाय घटाउने...
अरु पढ्नुहोस् ...
मूल्य ब्रिद्धीको बिरुद्ध मंगोल नेशनल अर्गनाइजेशन-डा गोपाल गुरुङ संगठनले माइती घर मण्डलामा बिरोध प्रदशर्न
काठमाडौ मङ्गोल नेशनल अर्गनाइजेसन डाक्टर गोपाल गुरुङ MNO- DGG संगठनले मूल्य ब्रिद्धीको बिरुद्ध मंगोल माइती घर मण्डलामा बिरोध प्रदशर्न गरेको छ |...
अरु पढ्नुहोस् ...
सुनकोशी गाउपालिका पाङ्ग्रेटार -७ स्वारा २ किलोमा एम्बुलेन्स अनियन्त्रित भई पल्टिने क्रममा एक वृद्ध आमाको मृत्यु भएको छ।
सुनकोशी गाउपालिका पाङ्ग्रेटार -७ स्वारा २ किलोमा एम्बुलेन्स अनियन्त्रित भई पल्टिने क्रममा एक वृद्ध आमाको मृत्यु भएको छ।ती वृद्ध आमा टहरोमा सुतिरहेको बेला एम्बुलेन्सले थिचेर उहाको ज्यान गएको हो।मृतक आमाको ज्यानको उचित क्षतिपूर्ति सहित...
अरु पढ्नुहोस् ...
आइतबारे बिदा खारेजीसहितको चारबुँदे माग राख्दै पुण्य गौतम आमरण अनशनमा
आइतबारे बिदा खारेजीसहितको चारबुँदे माग राख्दै पुण्य गौतम आमरण अनशनमाकाठमाडौं । हालै एमाले प्रवेश गरेका भाइरलम्यान पुण्य गौतम आमरण अनसन बस्ने भएका छन् । जनसरोकारसँग सम्बन्धित विभिन्न चार बुँदे माग राख्दै आजैबाट अनशन सुरु...
अरु पढ्नुहोस् ...
सरसफाइ गर्न खानेपानीको मुहान पुगे धरानका मेयर
काठमाडौं । धरानका मेयर हर्कराज साम्पाङले नगरको खानेपानी मुहान पुगेर खानेपानी आपूर्तिको अवस्थाबारे जानकारी लिएका छन् । अधिकांश ठाउँमा नवनिर्वाचित जनप्रतिनिधि विजय जुलुससहित जितको खुसी मनाइरहँदा साम्पाङ फिल्डमा खटिएका हुन् । साम्पाङले मुहानमा रहेका...
अरु पढ्नुहोस् ...
हार्दिक निमन्त्रणा !अहिन्दु मुलबासी मंगोल किराँत थाङ्मी समुदायहरुको महान राष्ट्रिय चाडभुम्या-उभौली -५०८२ शुभकामना आदनप्रदान तथा संस्कृतिक कार्यक्रम
हार्दिक निमन्त्रणा !अहिन्दु मुलबासी मंगोल किराँत थाङ्मी समुदायहरुको महान राष्ट्रिय चाडभुम्या-उभौली -५०८२ शुभकामना आदनप्रदान तथा संस्कृतिक कार्यक्रम थाङ्मीचागुको ठातीपोले प्रागणमा स्थापित संस्थाहरु (निको युगान्तकारी थाङ्मीचागु युवा मञ्च)(निको युगान्तकारी संस्कृतिक परिवार-थाङ्मीचागु) र थाङ्मीचागुका (आमा समुह)ले...
अरु पढ्नुहोस् ...





