भोटेकोशी बाढीमा ज्यान गुमाएका ८५ शव गोकर्णेश्वर जंगलमा व्यवस्थापन
2026-09-02दक्षिण कोरियाबाट उद्धार टोली रसुवाको धुञ्चेमा
2026-09-01
Wednesday, September 2, 2026
सुनकोशी गाउपालिका पाङ्ग्रेटार -७ स्वारा २ किलोमा एम्बुलेन्स अनियन्त्रित भई पल्टिने क्रममा एक वृद्ध आमाको मृत्यु भएको छ।

सुनकोशी गाउपालिका पाङ्ग्रेटार -७ स्वारा २ किलोमा एम्बुलेन्स अनियन्त्रित भई पल्टिने क्रममा एक वृद्ध आमाको मृत्यु भएको छ।ती वृद्ध आमा टहरोमा सुतिरहेको बेला एम्बुलेन्सले थिचेर उहाको ज्यान गएको हो।मृतक आमाको ज्यानको उचित क्षतिपूर्ति सहित उहाको परिवारले न्याय महसुस गर्ने आधार सम्पुर्ण जिम्मेवार व्यक्तिहरुबाट प्राप्त होस् ।

साथै मृत आत्माको चिर शान्तिको कामना , शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति प्राप्त होस् हार्दिक श्रद्धाञ्जली !






