जनचेतनामुलक कार्यक्रम सम्पन्न ।।।

0Shares

जनचेतनामुलक कार्यक्रम सम्पन्न ।।।

विनोद मण्डल मंसिर १२ । सिराहा प्रहरी द्वारा लागू औषध नियन्त्रण जनचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको छ ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मिति २०७९।०८।११ गते जिल्ला सिरहा नरहा गाँउपालिका वडा नं. ०५, स्थित ईलाका प्रहरी कार्यालय नरहा सिरहाको आयोजनामा “लागूऔषध दुर्व्यसन तथा अवैध ओसार पसार बिरुद्धको जनचेतनामुलक कार्यक्रम” गरिएको हो ।

समाजमा बढिरहेको लागू औषध कारोवारको कारण युवा पुस्तामा पारेको प्रभाव र त्यसले गर्ने असर प्रति सजगताको लागि कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *