नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Tuesday, May 26, 2026
जनचेतनामुलक कार्यक्रम सम्पन्न ।।।
जनचेतनामुलक कार्यक्रम सम्पन्न ।।।
विनोद मण्डल मंसिर १२ । सिराहा प्रहरी द्वारा लागू औषध नियन्त्रण जनचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको छ ।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मिति २०७९।०८।११ गते जिल्ला सिरहा नरहा गाँउपालिका वडा नं. ०५, स्थित ईलाका प्रहरी कार्यालय नरहा सिरहाको आयोजनामा “लागूऔषध दुर्व्यसन तथा अवैध ओसार पसार बिरुद्धको जनचेतनामुलक कार्यक्रम” गरिएको हो ।
समाजमा बढिरहेको लागू औषध कारोवारको कारण युवा पुस्तामा पारेको प्रभाव र त्यसले गर्ने असर प्रति सजगताको लागि कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।






