November 19, 2022

समाचार

निर्धक्क भएर मतदान गर्नुहोस् : गृहसचिव सिंह

प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९निर्धक्क भएर मतदान गर्नुहोस् : गृहसचिव सिंह काठमाडौँ — सरकारले मंसिर ४ गते आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अवरोध सिर्जना हुन नदिन सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ ।...
अरु पढ्नुहोस् ...
समाचार

पुरानै लयमा सगरमाथाको पर्यटन

अर्थ / वाणिज्यपुरानै लयमा सगरमाथाको पर्यटन सोलुखुम्बु — कोरोना महामारीपछि सुस्ताएको सगरमाथा क्षेत्रको पर्यटन व्यवसायले यस सिजनमा बल्ल लय समातेको छ । शरदयाममा पर्यटकको उपस्थिति ह्वात्तै बढेकाले व्यवसाय ३ वर्षपहिलेकै अवस्थामा फर्किएको व्यवसायीहरूले बताएका छन् ।...
अरु पढ्नुहोस् ...
समाचार

बुथ कब्जा रोक्न दोलखा, धनगढी र बाजुरामा प्रहरीको छुट्टै ‘कमान्डो दस्ता’

प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९बुथ कब्जा रोक्न दोलखा, धनगढी र बाजुरामा प्रहरीको छुट्टै ‘कमान्डो दस्ता’ काठमाडौँ — मतदान अधिकृत र मतदान स्थलमा खटिएका सुरक्षाकर्मीलाई दबाब र प्रभावमा पारेर दलका कार्यकर्ताले नतिजा आफ्नो पक्षमा पार्न...
अरु पढ्नुहोस् ...
समाचार

पैसा बाँडेको आरोपमा सिन्धुपाल्चोकमा एमाले उम्मेदवारका छोरा कुटिए

प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९पैसा बाँडेको आरोपमा सिन्धुपाल्चोकमा एमाले उम्मेदवारका छोरा कुटिए क्षेत्र न २ प्रदेशसभा (क) का एमाले उम्मेदवार अमानसिंह तामाङका छोरा छत्रबहादुर तामाङले नगद बाँडेर मतादाता प्रभावित पार्न खोजेको भन्दै सत्ता गठबन्धनका...
अरु पढ्नुहोस् ...
समाचार

हाल लोकतन्त्र स्थापित छ ( सन्तोष ठान्टी थाङ्मी )

हाल लोकतन्त्र स्थापित छ। (सन्तोष ठान्टी थाङ्मी)लोकतन्त्र मा जनता नै शक्तिशाली हुन्छ।यस्को मतलब बहुसंख्यक उत्पीडित समुदायहरु जनता नै हाम्रो शक्ति हुन। यसकारण बहुसंख्यक उत्पीडित जनता को अभिमत लिएर सत्ता मा जाने/पुग्ने बाटो रोजौ उत्पीडित...
अरु पढ्नुहोस् ...
समाचार

भोट अरूले हाल्छन्, हाम्रो नङमा मसी मात्रै’ !!!

प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९‘भोट अरूले हाल्छन्, हाम्रो नङमा मसी मात्रै’ !!! अधिकांश महिला निरक्षर हुँदा र साक्षरमा पनि आत्मविश्वास नहुँदा मताधिकारमा पुरुषकै हस्तक्षेप बझाङ — जयपृथ्वी नगरपालिका–१ पिमीमा बुधबार दिउँसो निर्वाचनलक्षित घरदैलो चलिरहेको थियो ।...
अरु पढ्नुहोस् ...
समाचार

सोलुखुम्बुमा मतदान अधिकृत मृत भेटिए ।।।

प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९सोलुखुम्बुमा मतदान अधिकृत मृत भेटिए ।।। सोलुखुम्बु — सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-४ स्थित एक मतदानकेन्द्रका अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् । फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय...
अरु पढ्नुहोस् ...
समाचार

बुथ कब्जा र फर्जी मतदान रोक्न विशेष संयन्त्र ।।।

प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९बुथ कब्जा र फर्जी मतदान रोक्न विशेष संयन्त्र ।।। निर्वाचन आयोग र प्रमुख जिल्ला अधिकारीको समेत अधिकार प्रत्यायोजन, मतदान अधिकृत र मतदानस्थलमा खटिएका सुरक्षाकर्मी पनि टोलीको निगरानीमानिर्वाचनमा खटिएका कर्मचारी र...
अरु पढ्नुहोस् ...
समाचार

मतदान केन्द्रबाटै गायब हुन्छ निर्वाचन सामग्री ।।।

मतदान केन्द्रबाटै गायब हुन्छ निर्वाचन सामग्री ।।। पुन: प्रयोग गर्न सकिने स्वस्तिक छाप, रबर म्याट, स्ट्याप्लर, पन्चिङ मेसिन, स्केल, कैंचीलगायतका सामान  मतपेटिकासँगै बुझाउनुपर्नेमा केन्द्रबाटै फिर्ता हुँदैनन्काठमाडौँ — निर्वाचनमा पुन: प्रयोग गर्न मिल्ने निर्वाचन सामग्री...
अरु पढ्नुहोस् ...
समाचार

चमेलिया पुलमा राखिएको ‘प्रेसर कुकर बम’ सेनाद्वारा निष्क्रिया ।।।

सुदूरपश्चिमचमेलिया पुलमा राखिएको ‘प्रेसर कुकर बम’ सेनाद्वारा निष्क्रिया ।।। दार्चुला — सडक मार्गबाट दार्चुला प्रवेश गर्ने चमेलियामाथिको पुलमा शनिबार बिहान प्रेसर कुकर बम फेला परेको छ । उक्त बमलाइ सेनाको टोलीले निष्क्रिय गरेको प्रहरीले...
अरु पढ्नुहोस् ...