खण्डग्रास सूर्यग्रहण लाग्दै ।।।

0Shares

खण्डग्रास सूर्यग्रहण लाग्दै ।।।

बिनोद मण्डल कार्तिक ८ । अाज दिउसो करिव ४.५२ बजेको समयबाट सूर्यग्रहण लाग्ने भएको छ उक्त समयमा खण्डग्रास सूर्यग्रहण लाग्ने बुझिएको छ ।

खण्डग्रास सुर्य ग्रहण लागेको करिव ३२ मिनेटपछि अर्थात् बेलुकी ५: २४ बजे सूर्यास्त भएपनि उक्त ग्रहण करिब ३२ मिनेटसम्म मात्र नेपालबाट देख्न सकिनेछ । ग्रहणले बेलुकी करिब ६:४५ बजे समाप्त हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *