४० दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड सञ्चालनमा
2026-08-25ओराङको हार्चे भिरमा सडक विस्तारका लागि अनुगमन
2026-08-24
Tuesday, August 25, 2026
खण्डग्रास सूर्यग्रहण लाग्दै ।।।
खण्डग्रास सूर्यग्रहण लाग्दै ।।।
बिनोद मण्डल कार्तिक ८ । अाज दिउसो करिव ४.५२ बजेको समयबाट सूर्यग्रहण लाग्ने भएको छ उक्त समयमा खण्डग्रास सूर्यग्रहण लाग्ने बुझिएको छ ।
खण्डग्रास सुर्य ग्रहण लागेको करिव ३२ मिनेटपछि अर्थात् बेलुकी ५: २४ बजे सूर्यास्त भएपनि उक्त ग्रहण करिब ३२ मिनेटसम्म मात्र नेपालबाट देख्न सकिनेछ । ग्रहणले बेलुकी करिब ६:४५ बजे समाप्त हुने छ ।






