सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने
2026-08-22पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोप १६ वर्षीय किशोर पक्राउ
2026-08-22
Sunday, August 23, 2026
राष्ट्रिय कार्यक्रम अन्तर्गत भिटामिन ए र जुकाको औषधी
राष्ट्रिय कार्यक्रम अन्तर्गत भिटामिन ए र जुकाको औषधी ६ महिना देखि ५९ महिना सम्मका बालबालिकाहरुलाई पहिलो चरण अन्तर्गत आज मिति २०७९।०७।०३ गते यस दोल्खा बिगु गाउपालिका ८ थाङ्मीचागु मुलमी टोलमा स्वयंसेवीका सरिता थामीको सहयोगले भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम सम्पन्न भएको छ ।






