मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
Wednesday, July 8, 2026
यस्ता मान्छेलाई राजनीतिमा प्रवेश निषेध गर्नुपर्छ। मदन राई ।।।
यस्ता मान्छेलाई राजनीतिमा प्रवेश निषेध गर्नुपर्छ।
यस्ता मानिस भ्रम छर्छन।गरीब सोझालाई मूर्ख बनाउँछन।यिनी Engineer हुँ भन्छन तर किताब घोकेर Oxford को डिग्रि लेका हुन।यिनलाई जगत वा विज्ञानको ज्ञान शून्य छ।यस्ता मानिसले राजनीति गर्दा उत्पादन र अर्थतन्त्र कमजोर हुन्छ। कथाकार र गफी मान्छेको बहुमत बढेर देस आजभन्दा कङगाल हुन्छ। गरीबीले नेपालमा असहजभएपछि यिनी त बिदेस गै हाल्छन तर यिनको गफमा लाग्ने सोझा निमुखाको बिजोग हुन्छ जो बिदेस जान सक्दैनन।





