खोला तर्ने क्रममा बगेर दैलेखमा दुई जनाको मृत्यु

0Shares

६ असाेज, सुर्खेत । दैलेखमा खोला तर्ने क्रममा बगेर दुई जनाको मृत्यु भएको छ ।

भैरवी गाउँपालिका–२ का लिलाबहदुर थापा र महावु गाउँपालिका–३ का कृष्ण बुढाको छामघाट खोला तर्ने क्रममा बगेर बुधबार दिउँसो मृत्यु भएको हो ।

उनीहरु महावुबाट भैरवी गाउँपालिकातर्फ जाँदै गरेकाे अवस्थामा खाेला तर्दैगर्दा बगेको र पछि मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर साहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *