September 22, 2022

अन्य

जङ्गलमा दाउरा काट्न गएका ११ किसानको गोली हानी हत्या

६ असोज, नाइजर । नाइजरको दक्षिणपूर्वी क्षेत्रमा बोको हरामका संदिग्ध जिहादी लडाकूहरूले नाइजरका नौ र नाइजेरियाका दुई गरी ११ जना किसानको गोली हानी हत्या गरेको स्थानीय अधिकारीले बुधबार बताएका छन् । ‘टौम्मौरबाट सात किलोमिटर...
अरु पढ्नुहोस् ...
अन्य

खोला तर्ने क्रममा बगेर दैलेखमा दुई जनाको मृत्यु

६ असाेज, सुर्खेत । दैलेखमा खोला तर्ने क्रममा बगेर दुई जनाको मृत्यु भएको छ । भैरवी गाउँपालिका–२ का लिलाबहदुर थापा र महावु गाउँपालिका–३ का कृष्ण बुढाको छामघाट खोला तर्ने क्रममा बगेर बुधबार दिउँसो मृत्यु...
अरु पढ्नुहोस् ...
अन्य

दाङमा ६ किलो भन्दा बढी लागूऔषधसहित ४ जना पक्राउ

६ असोज, दाङ । दाङमा ६ किलो भन्दा बढी आगुऔषधसहित छुट्टाछुट्टै ठाउँबाट ४ जना पक्राउ परेका छन् । असोज २ गते साँझ करिब साढे ६ बजे लमही–९ अमिलियाबाट दुई महिलालाई लागूऔषध चरेसहित पक्राउ गरिएको...
अरु पढ्नुहोस् ...
अन्य

कपनको ट्रेकिङ अफिसमा भीषण आगलागी, एक जनाको मृत्यु

६ असोज, काठमाडौं । कपनको एक घरमा भीषणा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । राम मन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी...
अरु पढ्नुहोस् ...
अन्य

भ्रष्टाचार मुद्दामा घट्यो अख्तियारको सफलता दर

६ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गत आर्थिक वर्षको कार्यसम्पादन पछिल्लो १५ वर्षयताकै सबैभन्दा फितलो देखिएको छ । आयोगले विशेष अदालतमा पेश गरेका मुद्दामध्ये गत आर्थिक वर्षमा ३८.५१ प्रतिशत मुद्दामा मात्रै सफलता...
अरु पढ्नुहोस् ...
अन्य

चिनियाँ फोरममा राष्ट्रपति भण्डारीको स्पष्टोक्ति : नेपाल सुरक्षा गठबन्धनमा सहभागी हुँदैन

६ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कुनै पनि प्रकारको सुरक्षा गठबन्धनमा सहभागी नहुने बताएकी छन् । चिनियाँ गैर सरकारी संस्था ‘चाइनिज पिपुल्स एसोसिएशन फर पिस एन्ड डिसआर्मामेन्ट’ले आयोजना गरेको कार्यक्रमलाई राष्ट्रपति भण्डारीले...
अरु पढ्नुहोस् ...
अन्य

खानेपानी तथा सरसफाइ ऐन २०७९ :खानेपानीको मिटर बिगार्नेलाई १ वर्षसम्म कैद, ५ लाखसम्म जरिवाना

२० जेठ, काठमाडौं । ‘खानेपानी तथा सरसफाइ ऐन २०७९’ जारी भएको छ । नेपालको इतिहामसमै पहिलोपटक खानेपानी र सरसफाइ क्षेत्रको छाता ऐन कार्यान्वयनमा गएको हो । यो ऐन जारी भएसँगै अब खानेपानी तथा सरसफाइ...
अरु पढ्नुहोस् ...
अन्य

बालेनको प्रश्न- टुकुचालाई खोला नभन्ने अदालतले नेपाललाई कसरी देश प्रमाणित गर्छ ?

५ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अदालतमाथि फेरि प्रश्न गरेका छन् । उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनाइएका संरचना भत्काउने विषयमा परेका मुद्दाको सुनुवाई गर्दै कारण देखाउ आदेश जारी गरेपछि बालेनले...
अरु पढ्नुहोस् ...
समाचार

पर्यटन क्षेत्रको रूपमा मानिकदह ।।।

पर्यटन क्षेत्रको रूपमा मानिकदह ।।। विनोद मण्डल असाेज ५ । सिरहा जिल्लाको उत्तरी पूर्वी भेकमा अवस्थित अर्थात् लहान न.पा वडा न.पा.24 साबिक मलहनमा गोबिन्दपुर गाबिसको धरोहर, पहिचान, स्वाभिमानको रुपमा प्रख्यात मानिकदह धार्मिक, पर्यटकीय गन्तव्यको...
अरु पढ्नुहोस् ...