August 2022

दोलखा शेरोफेरो

जोखिमका बीच लापिलाङ्गको बिधार्थी निकाय मौन ।।।

जोखिमका बीच बिधार्थी निकाय मौन ।।। सन्तोष ठान्टी राष्ट्र निदाएको बेला स्थानिय जनताले दुःख झेलिरहेका हुन्छन् । सुन्दर नेपालको कल्पना बोकेको लोकतन्त्र गणतन्त्रमा आमूल परिवर्तनको अभावमा स्थानिय जनताले हरेक किसिमका दुःखबाट यात्रा तय गर्दापनि...
अरु पढ्नुहोस् ...
अन्य

जनै पूर्णिमा मेला सम्पन्न ।।।

जनै पूर्णिमा मेला सम्पन्न ।।। विनोद मण्डल साउन २७ । सिराहाको धनगढीमाईको जीरो माइल स्थित बुद्ध मन्दिर परिसरमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । जनैपुर्णिमा अर्थात् रक्षा बन्धनको पावन अवसरमा जिरोमाइल बजार कमिटीलगायतका महानुभाव...
अरु पढ्नुहोस् ...
अन्य

विश्वप्रकाशको उम्मेदवारी झापा १ कि काठमाडौं ५ बाट

विश्वप्रकाशको उम्मेदवारी झापा १ कि काठमाडौं ५ बाट २७ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधि सभा निर्वाचनमा झापा–१ वा काठमाडौं–५ मध्ये एउटा क्षेत्रबाट उम्मेदवारी दिने भएका छन् । झापा १...
अरु पढ्नुहोस् ...
अन्य

नेपाल भारतको सम्बन्ध आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्छ : उपसभामुख भुसाल

नेपाल भारतको सम्बन्ध आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्छ : उपसभामुख भुसाल उपसभामुख पुष्पा भुषालले  नेपाल भारतबीच रहेको परम्परागत सम्बन्धलाई आगामी दिनमा आर्थिक विकासमा केन्द्रीत गर्नुपर्ने धारणा व्यक्त गरेकी छन् । रक्षाबन्धनको अवसरमा आज पर्साको वीरगञ्जमा...
अरु पढ्नुहोस् ...
अन्य

साना चार कम्युनिस्ट पार्टीहरुले सार्वजनिक गरे संघर्षका कार्यक्रम

साना चार कम्युनिस्ट पार्टीहरुले सार्वजनिक गरे संघर्षका कार्यक्रम साना चार कम्युनिस्ट पार्टीहरुले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । शुक्रबार बसेको सानो चार कम्युनिष्ट पार्टीको बैठकले संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टीका...
अरु पढ्नुहोस् ...
अन्य

सबैको सहमतिमा नागरिकता विधेयक पारित भएको हो : गृहमन्त्री खाँण

सबैको सहमतिमा नागरिकता विधेयक पारित भएको हो : गृहमन्त्री खाँण गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक सबैको सहमतिमा पारित भएको बताएका छन् । सबै  नेपालीलाई नागरिकता पाउने सुनिश्चितता नेपालको संविधानले  गरेको बताउँदै  उनले सबैको सहमतिमा...
अरु पढ्नुहोस् ...
अन्य

महाकालीमा डुबेर दुई किशोरी बेपत्ता

महाकालीमा डुबेर दुई किशोरी बेपत्ता महाकाली नदीमा डुबेर बैतडीकी दुई किशोरी बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका-८ की १५ वर्षीया संगीता टमाटा र १४ वर्षीया कविता टमाटा रहेका छन् । उनीहरू...
अरु पढ्नुहोस् ...
अन्य

भुपू गोर्खा वार्ताको लागि ‘टर्म्स अफ रिफरेन्स’ बैठक अगष्ट २२ मा

भुपू गोर्खा वार्ताको लागि ‘टर्म्स अफ रिफरेन्स’ बैठक अगष्ट २२ मा भूतपूर्व गोर्खाहरुको मागको बारेमा बेलायत र नेपाल सरकारबीचको वार्ता मिति टुंगो लागेको छ । बेलायत र नेपाल सरकारबीच हुने वार्ताको ‘टर्म्स अफ रिफरेन्स’...
अरु पढ्नुहोस् ...
अन्य

कालिकादेखि शर्मासम्म घुमेको ठेक्का सेटिङको ‘ग्राण्ड डिजाइन’

कालिकादेखि शर्मासम्म घुमेको ठेक्का सेटिङको ‘ग्राण्ड डिजाइन’ २७ साउन, काठमाडौं । लुम्बिनीको प्रदेश पूर्वाधार विकास प्राधिकरणले १० असारमा गोरखापत्र दैनिकमा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणको बोलपत्र निकाल्यो ६ अर्ब ३७ करोडको बिड क्यापिसटी (लागत...
अरु पढ्नुहोस् ...
अन्य

प्रदेश १ : नेकपा एस संगठन विस्तार र कमिटी निर्माणमा केन्द्रीत हुने

प्रदेश १ : नेकपा एस संगठन विस्तार र कमिटी निर्माणमा केन्द्रीत हुने नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) १ नम्बर प्रदेश कमिटी आगामी भदौ महिना संगठन विस्तार र कमिटी निर्माणको काममा केन्द्रित हुने भएको छ ।...
अरु पढ्नुहोस् ...