यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले पनि मनाए तिज

25Shares

१४ भदौं, काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले पनि काठमाडौंमा हरितालिका तिज मनाएका छन् ।

मंगलबार गैरिधारास्थित सिल्भर ओक बान्क्वेटमा उनीहरुले नाँच, गानसहित तिज मनाएका हुन् ।

कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिरुको बीचमा बेस्ट डान्स, फनी डान्स, क्याट वाक, बेस्ट ड्रेस र मिस तिज एण्ड प्राइजलगायतका विधामा प्रतिस्पर्धा गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *