ख़राब चरित्र भएका कृष्णको जन्मष्टामी मनाउदा समाजमा फैलन सक्ने ८ नकरात्मक सन्देशहरू आङ्गकाजी शेर्पा ।

14Shares

ख़राब चरित्र भएका
कृष्णको जन्मष्टामी मनाउदा
समाजमा फैलन सक्ने
८ नकरात्मक सन्देशहरू

एक विश्लेषणात्मक टिप्पणी…

(१) आठ जना श्रीमती विवाह गर्ने कृष्णको जन्मदिन मनाउदा २१औ शताब्दीका युवाहरूलाई वहुविवाह गर्न प्रेरित गर्नेछ !

(२) १६ हजार १ सय गोपीनीसंग विवाह गरेका कृष्णको जन्मदिन मनाउदा महिलाहरू माथी यौन हिंस र शोसन बढन सक्छ !

(३) ८ वटी श्रीमतीबाट १०/१० शन्तान गरी जम्मा ८० छोरा र छोरी जन्माउने कृष्णको जन्मादिन मनाउदा परिवार नियोजनको साधन प्रयोग गर्न निरूत्साहित गर्नेछ !

(४) आफ्नै मामा कंसको हत्या गरेका कृष्णको जन्मदिन मनाउदा समाजमा पारिवारिक हत्याहिंसा गर्न युवाहरूलाई गलत सन्देश दिनेछ !

(५) मागेर दिएन भने चोरेर दही खाने कृष्णबाट युवाहरूमा काम गरेर भन्दा चोरेर खाने चरित्रको विकाश हुन सक्छ !

(६) पुरूषहरूलाई प्रतिबन्धित महिला मात्र नुहाउने ठाउँमा गएर लुगाहरु लुकाउने कृष्णको जन्मदिन मनाउदा महिलामाथी हिंशा एसिड प्रहार बलात्कार जस्ता जघन्य अपराध बढन सक्छ !

(७) गोविन्द, बालगोपाल, मुकुन्द, मधुसुधन, बासुदेव, गणश्याम, यादवेन्द्र, मुरारी, माधव आदी सयौ बहुरूपिया नाम राखेका कृष्णले एउटै व्यक्तिले विभिन्न नाम राखेर अपराध गर्ने सन्देश दिन सक्छ !

(८) आफुले भनेको नभएमा भाँडहरु फुटाइ दिने कृष्णको व्यवहारले नरम व्यवहार निरुत्साहित हुने सन्देश दिन्छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *