July 15, 2022

अन्य

ओम्नीले निर्वाचन आयोगलाई बेचेको २२ करोडकाे प्रिन्टर प्रयोगविहीन

ओम्नीले निर्वाचन आयोगलाई बेचेको २२ करोडकाे प्रिन्टर प्रयोगविहीन ३० असार, काठमाडौं । महालेखा परीक्षकको कार्यालयले फेरि निर्वाचन आयोगले ओम्नी समूहसँग किनेको प्रिन्टरमाथि प्रश्न उठाएको छ । प्रयोग नै नभएपछि महालेखाको ५९औं वार्षिक प्रतिवेदनले करिब...
अरु पढ्नुहोस् ...
अन्य

जसपा संघीय परिषद् अध्यक्षमा अशोक राई चयन संग्रह

जसपा संघीय परिषद् अध्यक्षमा अशोक राई चयन संग्रह असार ३०, २०७९कान्तिपुर संवाददाताकाठमाडौँ — जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्षमा अशोक राई चयन भएका छन् । पर्साको वीरगन्जमा बसेको केन्द्रीय समितिको बैठकबाट यसअघिका संघीय परिषद् अध्यक्ष...
अरु पढ्नुहोस् ...
अन्य

श्रीलंका छोडेर भागेका राष्ट्रपति राजापाक्षले दिए राजीनामासंग्रह

श्रीलंका छोडेर भागेका राष्ट्रपति राजापाक्षले दिए राजीनामासंग्रह असार ३०, २०७९कान्तिपुर संवाददाताभागेर मालदिभ्स हुँदै सिंगापुर पुगेका उनले बिहीबार ईमेलबाट सभामुखलाई राजीनामा पठाएका हुन् ।काठमाडौँ — मुलुक छोडेर भागेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापक्षले बिहीबार राजीनामा दिएका...
अरु पढ्नुहोस् ...
अन्य

संकटको मुखमा अर्थ मन्त्रालय र राष्ट्र बैंकमा ‘संक्रमणकाल’

संकटको मुखमा अर्थ मन्त्रालय र राष्ट्र बैंकमा ‘संक्रमणकाल’ ‘महाप्रसादले मौद्रिक नीति ल्याए गहिरिन सक्छ संकट’ अर्थतन्त्र जटिल मोडमा रहेका बेला देशको आर्थिक, वित्तीय र मौद्रिक नीति निर्माण र कार्यान्वयन गर्ने निकायहरु पक्षघातको अवस्थाबाट गुज्रिरहेका...
अरु पढ्नुहोस् ...
अन्य

यस्तो छ प्रचण्डको भारत भ्रमणको कार्यतालिका

यस्तो छ प्रचण्डको भारत भ्रमणको कार्यतालिका भाजपा अध्यक्ष जे पी नड्डाको निमन्त्रणामा भोलि देखि दिल्ली भ्रमणमा जाँदै माओवादी अध्यक्ष प्रचण्डलाई भाजपा मुख्यालयमा स्वागत गरिने छ। भाजपा अध्यक्ष जेपी नड्डासंग भाजपा मुख्यालयमै भेटवार्ता हुने तय...
अरु पढ्नुहोस् ...
अन्य

दलहरुमाथिको वितृष्णा र अविश्वास बढेकाले स्वतन्त्र उम्मेदवारतिर मतदाता आकर्षित : केसी

दलहरुमाथिको वितृष्णा र अविश्वास बढेकाले स्वतन्त्र उम्मेदवारतिर मतदाता आकर्षित : केसी ३० असार, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले मूलधारका पार्टीहरूप्रति वितृष्णा र अविश्वास बढ्दै गएकोले नै स्वतन्त्र उम्मेदवारतर्फ मतदाता आकर्षित भएको बताएका...
अरु पढ्नुहोस् ...
अन्य

देउवा सरकारको एक वर्ष : सुरक्षा प्रणाली भद्रगोल

देउवा सरकारको एक वर्ष : सुरक्षा प्रणाली भद्रगोल नेपाल प्रहरीका सरुवा-बढुवामा विगत झैँ सत्ता निकट अधिकृतहरु नै हाबी छन् । राष्ट्रिय सुरक्षाका बदलिँदा चुनौतिहरुलाई सामना गर्न सुरक्षा संगठनका क्षमता विकास, स्रोतसाधन र गुप्तचरीमा लगानी...
अरु पढ्नुहोस् ...
अन्य

सुदूरपश्चिमको प्रदेशसभा बहिष्कार गर्ने समाजवादीकी सांसद जोशी भन्छिन्- गलत प्रवृत्तिविरुद्ध उभिएँ

सुदूरपश्चिमको प्रदेशसभा बहिष्कार गर्ने समाजवादीकी सांसद जोशी भन्छिन्- गलत प्रवृत्तिविरुद्ध उभिएँ ३० असार, धनगढी । सुदूरपश्चिम प्रदेशको बुधबार बसेको दोस्रो प्रदेशभा बैठकबाट अगामी आर्थिक वर्षका लागि ल्याएको बजेट बहुमतले पारित गरे पनि सत्तारुढ दलभित्रको...
अरु पढ्नुहोस् ...
अन्य

उपसभामुख निर्वाचनमा लुकेको सत्ता स्वार्थ

उपसभामुख निर्वाचनमा लुकेको सत्ता स्वार्थ २९ असार, काठमाडौं । झण्डै तीन वर्षदेखि रिक्त उपसभामुख चयनका लागि बुधबार एकाएक निर्वाचन कार्यक्रम आयो । सभामुख अग्निप्रसाद सापकोटाले ३१ असार ३ बजेका लागि निर्वाचनतोकेपछि संसद सचिवालयले निर्वाचन कार्यक्रम...
अरु पढ्नुहोस् ...
अन्य

नेपालमा अहिले कोही पनि स्वतन्त्र छैनः प्रचण्ड

नेपालमा अहिले कोही पनि स्वतन्त्र छैनः प्रचण्ड ३० असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अहिले कोही पनि स्वतन्त्र नरहेको तर्क गरेका छन् । शुक्रबार ललितपुरमा आयोजित नेपाल विज्ञान तथा...
अरु पढ्नुहोस् ...