जिल्ला प्रहरी कार्यालय सप्तरी र सामुदायिक सेवा

0Shares

जिल्ला प्रहरी कार्यालय सप्तरी र सामुदायीक सेवा केन्द्र को संयुक्त आयोजनामा जिल्ला प्रहरी कार्यालय सप्तरीको सभाहलमा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास ज्यूको अध्यक्षता, यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक अबि नारायण काफ्ले ज्यूको प्रमुख आतिथ्यता, अ.ट्रा.प्र.पो. राजविराजका प्र.ब.ना.नि बिजय गौतम समेतको उपस्थितिमा पव्लिक विन्देश्वरी विद्यालयका कक्षा ८, ९ र १० का बिध्यार्थी हरुलाई भेला जम्मा गरी प्रहरी संग “१ दिन कार्यक्रम” अन्तर्गत लागु औषध, महिला तथा वालवालिका माथी हुने हिंसा, ट्राफिक जनचेतना सम्बन्धि अन्तर्क्रिया कार्यक्रम गर सम्पन्न गरिएको छ ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *