July 5, 2022

अन्य

शून्य लागतमा मलेसियाको विर्स्टनले नेपाली श्रमिक लैजाने

काठमाडौँ — मलेसियाको विर्स्टन टेक्नोलोजीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ । श्रमिक लैजान मंगलबार आकर्षण इन्टरनेसनल र लालधनुष इन्टरनेसनल म्यानपावर कम्पनीसँग विर्स्टनले सम्झौता गरेको हो । विर्स्टनले पहिलो चरणमा चार सय ५०...
अरु पढ्नुहोस् ...
अन्य

मंसिर २ मा आमनिर्वाचन गर्न उपयुक्त

मंसिर २ मा आमनिर्वाचन गर्न उपयुक्त आयोगले मंसिर ५ गतेका लागि पनि निर्वाचन वैकल्पिक मिति हुने औंल्याएको छ तर पहिलो प्राथमिकता भने मंसिर २ का लागि भएको आयोग स्रोतले बतायो ।मंसिर ५ गतेभन्दा पछि...
अरु पढ्नुहोस् ...
अन्य

२२ महिना छलफलपछि शून्यमा फर्कियो सरकार

फिर्ता लिनु संसदीय अभ्यास विपरित’ चुनाव अघि नागरिकता वितरण गर्नेगरी नयाँ विधेयक ल्याइँदै, नयाँ विधेयकमा पनि फेरि पुरानै प्रक्रिया अबलम्बन गर्नुपर्ने काठमाडौँ — संघीय संसदको प्रतिनिधिसभमा चार वर्षदेखि विचाराधीन ‘नेपाल नागरिकता (पहिलो संशोधन) ऐन,...
अरु पढ्नुहोस् ...
अन्य

धनुषा — भारतबाट बोरामा आलुसँगै ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख रुपैयाँ मंगलबार सशस्त्र प्रहरीले बरामद गरेको छ ।

धनुषा — भारतबाट बोरामा आलुसँगै ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख रुपैयाँ मंगलबार सशस्त्र प्रहरीले बरामद गरेको छ । धनुषाको जनकनन्दनी गाउँपालिका-१ इनर्वामा भारतबाट मोटरसाइकलमा राखेर ल्याउँदै गरेको बोरामा ८३ लाख ६४ हजार ५...
अरु पढ्नुहोस् ...
अन्य

जिल्ला प्रहरी कार्यालय सप्तरी र सामुदायिक सेवा

जिल्ला प्रहरी कार्यालय सप्तरी र सामुदायीक सेवा केन्द्र को संयुक्त आयोजनामा जिल्ला प्रहरी कार्यालय सप्तरीको सभाहलमा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास ज्यूको अध्यक्षता, यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक अबि नारायण काफ्ले...
अरु पढ्नुहोस् ...
समाचार

दुर्घटना अपडेट्ः ज्यान गुमाएका १३ मध्ये १२ जनाको परिचय खुल्यो, २० जनाको धुलिखेलमा उपचार जारी

२१ असार, रामेछाप । बस दुर्घटना ज्यान गएका १३ जना मध्ये १२ जनाको सनाखत भएको छ । जसमा ज्यान गुमाउनेमा सुनापति गाउँपालिका वडा नं ५ का ६० वर्षीय ठूला तामाङ्, ३६ वर्षीय खड्कबहादुर बिक,...
अरु पढ्नुहोस् ...
समाचार

जसपाको वैधानिक विभाजन तत्काललाई टर्‍यो

आफूविरूद्ध उत्रिएका सांसदलाई यादवले बनाए मन्त्रीपार्टी विभाजनका लागि संसदीय दल र केन्द्रीय समितिमा ४० प्रतिशत पुर्‍याउन भट्टराईलाई कठिनयादव र भट्टराई पक्षले एकै दिन छुट्टाछुट्टै ठाउँमा बोलाए केन्द्रीय समिति बैठककाठमाडौँ — जसपा अध्यक्ष उपेन्द्र यादवले...
अरु पढ्नुहोस् ...
अन्य

जोर–बिजोर कार्यान्वयन हुँदा पेट्रोलमा ४० र डिजेलको खपत २० प्रतिशत घट्ने निगमको दाबी

जोर–बिजोर कार्यान्वयन हुँदा पेट्रोलमा ४० र डिजेलको खपत २० प्रतिशत घट्ने निगमको दाबीकाठमाडौँ — घाटा चुलिएपछि नेपाल आयल निगमले सरकारलाई इन्धन बिक्रीमा कोटादेखि सवारीमा जोर–बिजोरसम्मका दसबुँदे सुझाव दिएको छ । इन्धनको खपत घटाउन भन्दै निगमले...
अरु पढ्नुहोस् ...
समाचार

राष्ट्रिय परिचयपत्रका सवाल

राष्ट्रिय परिचयपत्रका लागि नागरिकको जैविक र व्यक्तिगत विवरण सबै जिल्ला प्रशासन कार्यालयहरूले धमाधम लिइरहेका छन् । अहिलेसम्म ७४ लाख ८० हजारले पत्र लिइसके । यसकै निम्ति विशेष अभियान पनि सञ्चालन भैरहेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण...
अरु पढ्नुहोस् ...
अन्य

अलग्गै पार्टी बनाउन भट्टराईको तयारी

केन्द्रीय समितिको विस्तारित बैठकपछि नयाँ दल दर्ता वा पहिला नै दर्ता दललाई निरन्तरता दिने प्रक्रिया सुरू गर्ने रणनीतिकाठमाडौँ — जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको समूहले अलग्गै पार्टी निर्माणका लागि तयारी थालेको...
अरु पढ्नुहोस् ...