दोलखाको भीनपा ८ बोच घुम्तीमा एकआपसमा बस ठोकिदा दुई दर्जन भन्दा बढि घाईते भएका छन् ।

0Shares

दोलखाको भीनपा ८ बोच घुम्तीमा एकआपसमा बस ठोकिदा दुई दर्जन भन्दा बढि घाईते भएका छन् । सदरमुकाम चरिकोटबाट काठमाण्डौ आउँदै गरेको प्रदेश-३-०१-००५ ख ९६९७ नम्बरको बस र काठमाण्डौबाट क्षत्रपा उखुबारी जाँदै गरेको बा ३ ख ७४६३ नम्बरको यात्रुबाहक बस एक आपसमा ठोक्किएर दुर्घटना हुँदा उनीहरु घाईते भएका हुन् । घाईतेहरुको दोलखा सदरमुकाम चरिकोटका विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *