मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
नगर प्रहरीले ठेलामा मोकै बेचेर गुजरा गर्ने महिलाको ठेला नि’ यन्त्रणमा लिए पछी मेयरको चौ तर्फी बि, रोध

काठमाडौं : काठमाडौं महानगरको नगर प्रहरीले आज स् मकै बेच्दै हिँडेकी महिलाको ठेला नि, यन्त्रणमा लिएको छ।
महाराजगञ्जमा ठेलामा राखेर मकै बेच्दै हिँडेकी ती महिलाको ठेला नगर प्रहरीले नि यन्त्रणमा लिएपछि अहिले काठमाडौंका मेयर बालेन्द्र शाहको चौतर्फी वि. रोध भइरहेको छ ।
पारिश्रम गरेर छाक टार्ने महिलामाथि नगर प्रहरीले गरेको अ’ मानवीय व्य वहार गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आ’ लोचना भइरहेको । नगर प्रहरीले ठेला नियन्त्र णमा लिँदा उनले हार गु’हार गर्छिन्। तर, नगर प्रहरीले उनलाई हु’ त्याइदिएको भिडियोमा देख्न सकिन्छ ।
मेयर साप, महानगर व्यवस्थित गर्नुपर्छ तर पहिला गरिबको रोजिरो; टीको व्यवस्था गर्नुहोस्। घोष’ णा पत्रमा भएबमोजिम वै’ कल्पिक फु’ टपाथ बजारको व्यवस्था गर्नुहोस् भन्दै रोजिरोटीको ग्यारेन्टी गरेर मात्र फु’ टपाथ बजारको व्यवस्था गर्न आ’ ग्रह गरिएको छ ।




