मेयर बालेन शाहको सम्पती कति ?

0Shares

भर्खरै निर्वाचित भएका मेयर बालेन्द्र शाहको बारे अझ केहि थप जानकारी लिएर आएका छौ आज | आज हामि उनको घर सम्पती परिवार आम्दानी जीवनी बारे केहि खबर लिएर आएका छौ |

बालेनका पिताका मित्रसमेत रहेका स्थानीय नरेश तिवारीले काठमाडौंमै सबैको जागिर भएकाले गाउँ आउजाउ निकै कम हुने गरे पनि बालेनका पिता डा. साह भने समय–समयमा गाउँ आउने गरेको बताए ।

बालेन केही समय पहिले बाबुसँग गाउँ आएका थिए । उनका पिताले गाउँमा रहेको केही जग्गा बेच्ने सोच बनाए थिए । तर, बालेनले नै गाउँमा रहेको सम्पत्ति बेच्नबाट बुबालाई रोकेको तिवारीले बताए । बालेनका पिताको सम्पत्ति करिब ७० देखि ८० बिघा रहेको तिवारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *