नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Tuesday, May 26, 2026
घिसिङले भेटे मेयर बालेन्द्रलाई

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भेटेका छन्।
शुक्रबार शाहको कार्यकक्षमा घिसिङ नेतृत्वको प्राधिकरणको टोलीले भेटी छलफल गरेको हो।
त्यसक्रममा उपमेयर सुनिता डंगोलको उपस्थिती रहेको थियो।
त्यसक्रममा उपमेयर सुनिता डंगोलको उपस्थिती रहेको थियो। महानगरको प्रमुखमा निर्वाचित भएपछि मेयर शाहले विभिन्न राजनीतिक दलका शीर्ष नेतासँगै उच्चतहका कर्मचारीसँग पनि छलफल गरिरहेका छन्।





