निको आथाङ तुनमुन समाजको नियमित बैठक सम्पन्न, मासिक बैठक सञ्चालन गर्ने महत्वपूर्ण निर्णय ।।।
2026-07-17वडा सदस्यको उदाहरणीय पहल: कानुनी पहिचानसँगै सम्मिरे दमाईले पाए नागरिकता ।।।
2026-07-17
Saturday, July 18, 2026
MNO-DGG गण्डकी प्रदेश अध्यक्ष कृषिनि (मिनु)पुनको नेतृत्वमा गोरु मारेको आरोपमा गिरफ्तार परे ९ जना मुलबासी समुदायहरुको रिहाईको लागि ज्ञापनपत्र बुझाए ।

मङ्गोल नेशनल अर्गनाइजेसन डा. गोपाल गुरुङ संगठनका प्रदेश अध्यक्ष कृष्ण पुन ज्यु को नेतृत्वमा,म्याग्दि जिल्ला मा गोरु कान्ड का आरोप मा गिरफ्तार परेका ९ जना ब्यक्ती लाई बिना सर्त रिहा गर्न

को लागि प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र बुझाइयो,प्रमुख जिल्ला अधिकारि चिरन्जिभी राना ले सकारात्मक ब्यभार गर्नु भएको जानकारी गर्नु भएको छ।






