प्रचण्डको नयाँ चमत्कार,देशको मुटुमा स्वतन्त्रबाट जितेका अध्यक्ष नै माओवादीमा प्रवेश !

0Shares

स्वतन्त्रबाट गाउँपालिकाबाट अध्यक्ष जितेका केसी माओबादीमा प्रवेश

प्रकाशित मिति । १७ जेठ, २०७९ ।

काठमाडौ । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाबाट स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका मोहनबहादुर केसीलाई माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले सम्मान गरेको छ ।

सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा माओवादीबाट विजयी भएका अन्य पदाधिकारीसँगै सम्मान गरेको हो । माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ल र अध्यक्ष विमला केसीले अध्यक्ष केसीलाई सम्मान गरेको माओवादी केन्द्र कालिकोटका संयोजक लक्ष्मीप्रसाद चौलागाईंले बताए ।

अध्यक्ष केसी स्वतन्त्रबाट चुनाव जितेपछि माओवादी केन्द्रमा नै फर्किएको संयोजक चौलागाईंले जानकारी दिए । माओवादी केन्द्रले केसीलाई उम्मेदवारी नदिएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएर माओवादी केन्द्रका उम्मेदवार डम्बरबहादुर शाहीलाई पराजित गरेका थिए ।

भर्खरै सार्वजनिक भए माओवादीले गरेका १०५ लोकप्रिय कामहरु, अन्य दलहरु अचम्मित !

काठमाडौ । नेपालको राजनीतिक परिवर्तन, आर्थिक–सामाजिक रूपान्तरण र समृद्धिको प्राप्तिको आन्दोलन नेकपा (माओवादी केन्द्र) को ऐतिहासिक योगदान रहि आएको छ।

यो देशमा अरु राजनैतिक दलहरुले राजतन्त्र अन्त्य गरेर गणतन्त्र आउला भन्ने सपना समेत देखेका थिएनन तर माओवादीले क,ठोर सं,घर्ष गरेर गणतन्त्रको स्थापना गर्‍यो ।

माओवादीेले १० बर्षे जनयु,द्द सुरु गर्बेबेला त्यतिबेलाका प्रमुख दलहरु नेपाली काङ्ग्रेस र नेकपा एमाले राजा संग मिलेर माओवादी बि,रुद्द यु,द्द गरिरहेका थिए ।

त्यतिवेला काङ्ग्रेस र एमाले गणतन्त्र स्थापनाको लागि ज्यानको ज्यानको बाजि राखेर राज्य बि,रुद्द लडिरहेको माओवादीलाई सखाप पार्न देश बिदेशको सहयोगमा ब,म, बा,रुद र गो,लीका वर्षा चलाइरहेका थिए ।

धेरैले २४० बर्ष जरा गारेर बसेको राजतन्त्रको अन्त्य होला भन्ने कल्पना समेत गरेका थिएनन । त्यसकारण पनि राजावादी दलहरु माओवादी समाप्त पार्न अनेक किसिमका आ,तंक मच्चाएका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले त त्यतिबेला भनेका थिए, “गणतन्त्र आउनु र बयलगाडा चढेर अमेरिका पुग्नु एउटै हो” । सायद अहिले गणतन्त्र, धर्मनिर्पेक्षता, समानुपातिक, समावेशी व्यवस्था स्थापना होला र जनताका बर्गिए दु,श्मन राजा र राजावादी दलहरुको पराजय होला भनेर थोरैले कल्पना गरेका थिए ।

राज्यले माओवादी बि,रुद्द मच्चाएको आ,तंक यति क,ठोर थियो कि जसले गर्दा १७ हजार सोझा साझा र निर्दोष नेपालीले पिदादायिक ज्यान गुमाउनु पर्‍यो । राज्यले माओवादीको नममा निर्दोष नेपालीलाई बिनाकारण ह,त्या, हिं,सा र ब,लात्कार गरेर ह,त्या गर्‍यो, अंगभंग बनायो ।

राज्यको दम,नले निकै क,ष्टकर रुपमा अगाडी बढेको माओवादी यु,द्दलाई बलियो बनाउनको लागि थप मद्दत गर्‍यो । ज्यान बचाउनको लागि पनि सर्वसाधारण जनता माओवादीको सरणमा पुगे र नि,रंकुश शासन बि,रुद्दको ल,डाइमा माओवादीलाई साथ दिए ।

राज्यले जस्तोसुकै ह,र्कत गरेपनी जनताको साथ लिएर गरेको जन,युद्दले नेपालको करिब ८० प्रतिशत भुभाग क,ब्जा गरिसकेको थियो । यो देखेर राजावादी दलहरु आत्तिएर माओवादीको शरणमा पुगेको यथार्थ सबैलाई छर्लङ्ग छ ।

माओवादीले गरेको जनयु,द्द र माओवादीको नेतृत्वमा भएको जन आन्दोलनले गर्दा यो देशमा राजतन्त्रको अन्त्य संगै गणतन्त्रको स्थापना भयो । गणतन्त्र संग संग संगै थुप्रै उपलब्धिहरु प्राप्त भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *