May 2022

अन्य

नायिका मिरुना मगरविरुद्ध प्रदर्शन, कबड्डी-४ रोक्न माग, पोस्टर ज’लाइयो

काठमाडौँ/अभिनेत्री मिरुना मगरले गत आइतबार आफूमाथि हिंसा भएको भन्दै लामाको भेषका एक दर्शकलाई आरोप लगाइन्। कबड्डी ४ को प्रतिक्रिया लिन काठमाडौंको सिभिल मलमा पुगेकी मिरुनाले भीडमा दर्शकले आफ्नो संवेदनशील अंगमा छोएको भन्दै झापड हानिन्।...
अरु पढ्नुहोस् ...
अन्य

एमएनओ-डिजिजीको बिचार सहि छ मेहनत गर्नुस् जातीय समस्या समाधान गर्न सक्नुहुन्छ ।” डा. केशवमान शाख्य

वि.सं. २०४७ सालको कुरा कोट्याउदै शाक्यले भन्नुभयो “२०४७ सालमा धर्मनिरेपक्ष एउटा सानो समूहले उठाएको मुद्दा हो । उक्त समयमा बाहुनहरुले जालझेल गरेर हिन्दु अधिराज्य बनाए । तर २०६३ मा आइपुग्दा त्यहीँ मुद्दा  पेचिलो बन्यो ।” त्यस्तै जनजातिको मुद्दा माओवादीले...
अरु पढ्नुहोस् ...
अन्य

सुनिदेउ यो आवाज हे सरकार ।

“सुनिदेउ यो आवाज”हे …………………….सरकारसुनिदेउ न एकपटक जनताको चित्कारमहँगीले आकाश छोयोजनतालाई भोको पेटले बेर्योनुन कर त बढ्यो बढ्योटुकीमा बत्ती झुल्काउनुछमट्टीतेलको भाउ दोब्बरिएछन बाल्नु न निभाउनुयो मन अझै दोधारमा छबुझिदेउन सरकारजनता मारमा छ तेलमा चिप्लिनु कि...
अरु पढ्नुहोस् ...
अन्य

सोलुखुम्बु : सोलुखुम्बु.नेकपा एमाले सोताङ गाउँ कमिटीले जननिर्वाचित २ जना वडा सदस्यलाई जुत्ताको माला र कालोमोसो  दलेर साङ्केतिक कार्वाही गरेको छ

सोलुखुम्बु : सोलुखुम्बु.नेकपा एमाले सोताङ गाउँ कमिटीले जननिर्वाचित २ जना वडा सदस्यलाई जुत्ताको माला र कालोमोसो  दलेर साङ्केतिक कार्वाही गरेको छ ।  पार्टीबाट भर्खरै सम्पन्न २०७९ को  स्थानीय तह निवार्चनमा निर्वाचित सोताङ गाउँपालिका वडा नम्बर...
अरु पढ्नुहोस् ...
अन्य

काठमाडौ महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन साहलाइ वडा अध्यक्षहरुले बैठकको प्रक्रिया सिकेर आउन सुझाव दिए

काठमाडौं : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन साहलाई वडाअध्यक्षहरूले बैठकको प्रक्रिया सिकेर आउन सुझाव दिएका छन्। प्रत्यक्ष प्रशारण गरिएको नगर कार्यपालिकाको बैठकमा वडाध्यक्षले यस्तो सुझाव दिएका हुन्। प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले बोर्ड बैठकको...
अरु पढ्नुहोस् ...
अन्य

तारा एयर दुर्घटना: ज्यान गुमाएकाहरुको शव काठमाडौं ल्याइयो

काठमाडौं । पोखराबाट जोमसोम उड्ने क्रममा मुस्ताङमा दुर्घटनामा परी ज्यान गुमाएकमा तारा एयरको जहाजका चालक दलका तीन सदस्य र १९ यात्रुहरुमध्ये केही शव सोमबार साँझ काठमाडौँ ल्याइपुर्‍याइएको छ । मृत्यु भएका १९ यात्रुहरुमध्ये केही...
अरु पढ्नुहोस् ...
अन्य

शिक्षामा झन्डै २ खर्ब रुपैयाँको बजेट, ६ कक्षासम्मका विद्यार्थीले दिवा खाजा पाउने

काठमाण्डाै – सरकारले आउँदो आर्थिक वर्षका लागि शिक्षा क्षेत्रलाई पनि जोड दिएको छ । आर्थिक वर्ष २०७९/८० को लागि शिक्षाको क्षेत्रमा सङ्घ, प्रदेश र पालिकातर्फ गरी झन्डै दुई खर्ब रुपैयाँ बजेट विनियोजन भएको छ...
अरु पढ्नुहोस् ...
अन्य

मेयर बालेन शाहले पहिलो नगरसभा बैठक नै लाइभ गरेपछि केही वडाअध्यक्ष आत्तीए

मेयर शाहले पहिलो बैठक नै लाईभ गर्नै भन्दै मिडियामा लाइभ गरेपछि केही जनप्रतिनिधिले आपत्ति जनाएका हुन् । नगरसभाको बैठकमा ११ नम्बर वडाका वडाअध्यक्ष हिरालात तण्डुकारले मेयरलाई प्रश्न गरे– शपथ खानेबेलामा गोपनीयता, यो (बैठक) चाहिँ...
अरु पढ्नुहोस् ...
अन्य

गलत तरिकाले छोएपछि अभिनेत्री मिरुनाले एक ब्यक्तिलाई हानिन् थप्पड !

इटहरी- पछिल्लो समय दुर्ववहारको घटना बढ्दो क्रममा छ । सामान्य ब्यक्तिदेखि सार्बजनिक ब्यक्तिसम्मलाई दुर्ववहारका घट्नाले पिरोल्ने गरेको छ । यस्तैमा अभिनेत्री मिरुना मगर पनि दुर्ववहारमा परेकी छन् । त्यो पनि सार्बजनिक स्थलमै । हाल...
अरु पढ्नुहोस् ...
अन्य

तारा एयरको विमान दुर्घटना : सबै यात्रुको शव भेटियो

१० वटा शवलाई बेनी–जोमसोम सडक खण्डमा पर्ने कोवाङमा झारिएको छम्याग्दी — मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सिरानमा दुर्घटनाग्रस्त तारा एयरमा सवार सबै यात्रुको शव फेला परेको छ । फेला परेका शवमध्ये १० वटा शवलाई...
अरु पढ्नुहोस् ...