भोटेकोशी बाढीमा ज्यान गुमाएका ८५ शव गोकर्णेश्वर जंगलमा व्यवस्थापन
2026-09-02दक्षिण कोरियाबाट उद्धार टोली रसुवाको धुञ्चेमा
2026-09-01
Wednesday, September 2, 2026
मेयर बालेन शाहले पहिलो नगरसभा बैठक नै लाइभ गरेपछि केही वडाअध्यक्ष आत्तीए

मेयर शाहले पहिलो बैठक नै लाईभ गर्नै भन्दै मिडियामा लाइभ गरेपछि केही जनप्रतिनिधिले आपत्ति जनाएका हुन् ।

नगरसभाको बैठकमा ११ नम्बर वडाका वडाअध्यक्ष हिरालात तण्डुकारले मेयरलाई प्रश्न गरे– शपथ खानेबेलामा गोपनीयता, यो (बैठक) चाहिँ ओपनीयता भएनर?
उनले भने, ‘सपथ खाँदा गोपनियता, कार्यान्वयन गर्दा ओपनियता’ भएन र मेयर ज्यू रु’ मेयर बालेन शाहले निर्वाचन अघि आफ्नो घोषणापत्र बमोजिम नै सोमबार नगरसभाको पहिलो बैठक लाइभ गरेका छन् ।





