June 13, 2021

समाचार

ओलीले शिलान्यास गरेका २ खर्बका सडक : बनेनन् डीपीआर, भेटिएन ऋण दाता

११ चैत २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका प्रादेशिक एवम् स्थानीय तहको केन्द्र जोड्ने सडकहरूको डीपीआर त बनेको छैन नै, सडक बनाउनका लागि कुनै दातृ निकाय समेत तयार नभएकाले आयोजना अलपत्र...
अरु पढ्नुहोस् ...
जीवनशैली विचार

पूर्वको सेरोफेरो : पहाडी जनजीवनको छायाचित्र

१९ चैत, काठमाडौं । कोलाहलमय काठमाडौंमा प्रदूषणले खतराको तह पार गर्दै थियो । विश्वले प्रदूषित सहरको रुपमा काठमाडौंलाई चिन्दै थियो । तर हामीहरू भने शान्त, सुन्दर र स्वर्गीय आनन्दको अनुभूति दिलाउने सपनाको दुनियाँतिरको यात्रामा...
अरु पढ्नुहोस् ...
जीवनशैली विचार स्वास्थ्य

आफैंले प्रयोग गर्न सकिने यी स्वास्थ्य उपकरण र औषधिलाई घरमै राख्‍नुस्

काठमाडौं । हरेक स्वास्थ्य समस्यामा चिकित्सकको निर्णय नै अन्तिम र सत्य हुने गर्छ । तर कतिपय स्वास्थ्य समस्या सामान्य र घरमै आफैं उपचार गर्न सकिने हुन्छन् । आफैंले घरमा प्रयोग गर्न सकिने स्वास्थ्य उपकरण...
अरु पढ्नुहोस् ...
जीवनशैली मनोरन्जन विचार

यो सिजनमा हिमाल चढ्ने आरोही बढ्ने संकेत, सुरुवातमै १२८ जनाले लिए अनुमति

१४ चैत, काठमाडौं । कोभिड–१९ को महामारी न्यून भएसँगै सन् २०२२ को वसन्त ऋतुमा हिमाल आरोहणमा जाने पर्वतारोहीको संख्या बढ्ने संकेत देखिएको छ । पर्यटन विभागले यस सिजनमा हिमालमा चढ्न आउने पर्यटकलाई आरोहण अनुमति...
अरु पढ्नुहोस् ...
मनोरन्जन विज्ञान र प्रविधि

महजोडीले ल्याए साइबर अपराधसम्बन्धी फिल्म ‘अनुष्का’

काठमाडौं । वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले साइबर अपराधसम्बन्धी फिल्म ‘अनुष्का’ दर्शकमाझ ल्याएका छन् । महसञ्चार युट्युब च्यानलमा सार्वजनिक भएको फिल्मले साइबर सुरक्षा र चेतनाबारे जानकारी दिन्छ । फिल्ममा महजोडीसहित अन्य...
अरु पढ्नुहोस् ...
जीवनशैली विचार स्वास्थ्य

दैनिक कति कपसम्म चिया-कफी पिउँदा राम्रो ?

चिया वा कफी सेवन नगर्ने मानिस शायदै भेटिएलान् । कसै-कसैलाई चिसो मौसममा चिया वा कफी नपिइकन जाँगर नै चल्दैन । तर ठिक्क मात्रामा चिया-कफी पिउँदा हुने फाइदा र अत्यधिक सेवन गर्दा हुने बेफाइदाबारे सबैलाई...
अरु पढ्नुहोस् ...
अन्य विजनेस

बैंक खाता के हो ? यस्ता छन् बैंक खाताका प्रकारहरु

बैंक भनेको वित्तीय मध्यस्तकर्ता हो । छरिएर रहेका पुँजीहरु बचतको रुपमा संकलन गरेर त्यसलाई बैंकले ऋणको रुपमा प्रवाह गर्छन । बैंकले आर्थिक कारोबारलाई सहज बनाइदिएको छ । बैंकर मनोज ज्ञवाली भन्छन्, ‘म काठमाडौं पढ्दा...
अरु पढ्नुहोस् ...
अन्य जीवनशैली विजनेस

यामाहाले ल्यायो नयाँ वर्षमा २० लाख रुपैयाँसम्म जित्ने अफर

काठमाडौं । नेपालका लागि यामाहा मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै २० लाख रुपैयाँसम्म जित्ने अफर ल्याएको छ । नयाँ वर्षलाई लक्षित गरी ग्राहकहरुका लागि ‘२०७९...
अरु पढ्नुहोस् ...
खेलकुद

दीपेन्द्रकाे शतकमा मलेसियामाथि नेपालकाे सानदार जित

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दीपेन्द्रले एक साताभित्रै दाेस्राे शतक प्रहार गर्ने क्रममा अविजित ११० रन बनाउँदा नेपालले मलेसियालाई २२३ रनको लक्ष्य दिएको थियो । तर मलेसिया एक बल अगावै १३८ रनमा अलआउट भयाे ।...
अरु पढ्नुहोस् ...
जीवनशैली मनोरन्जन

‘केजीएफ’का यश : बस ड्राइभरका छोरा संघर्षले बने सुपरस्टार

‘भायलेन्स… भायलेन्स… भायलेन्स, आई डन्ट लाइक इट.. आई अभ्वाइड, बट भाइलेन्स लाइक्स मी’ । यो लाइनले जनाउँछ कि कुनै एक्सनले भरिपूर्ण फिल्मको संवाद हो । फिल्म ‘केजीएफ च्याप्टर २’को यो संवादले फिल्म र यसका...
अरु पढ्नुहोस् ...