समाचार

समाचार

कांग्रेसभित्रै भएको आन्तरिक विवादका कारण मन्त्रीमण्डलमा सहभागी हुन केही दिन लाग्ने देखिएको हो । 

कांग्रेसभित्रै भएको आन्तरिक विवादका कारण मन्त्रीमण्डलमा सहभागी हुन केही दिन लाग्ने देखिएको हो ।  थाङ्मीचागु डटकम संवाददाताशुक्रबार, ११ साउन २०८१विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुन केही दिन लाग्ने देखिएको छ ।...
अरु पढ्नुहोस् ...
समाचार

(टीआरसी) विधेयकमा सहमति जुटाउन गठित संयन्त्रले कानुन, न्याय तथा संसदीय मामिलमन्त्रीसँग छलफल गर्ने भएको छ ।

(टीआरसी) विधेयकमा सहमति जुटाउन गठित संयन्त्रले कानुन, न्याय तथा संसदीय मामिलमन्त्रीसँग छलफल गर्ने भएको छ । थाङ्मीचागु डटकम संवाददाताशुक्रबार, ११ साउन २०८१काठमाडौँ । सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित संयन्त्रले कानुन, न्याय तथा...
अरु पढ्नुहोस् ...
समाचार

नेकपा माओवादी केन्द्रले पछिल्लो राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे गम्भीर समीक्षा गरेको छ ।

नेकपा माओवादी केन्द्रले पछिल्लो राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे गम्भीर समीक्षा गरेको छ । थाङ्मीचागु डटकम संवाददाताशुक्रबार, ११ साउन २०८१काठमाडौँ । नेकपा माओवादी केन्द्रले पछिल्लो राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे गम्भीर समीक्षा गरेको छ...
अरु पढ्नुहोस् ...
समाचार

मौसमजन्य विपद‍्मा परी आज अपराह्नसम्म मुलुकभर एक सय ३९ जनाको मृत्यु भएको छ ।

मौसमजन्य विपद‍्मा परी आज अपराह्नसम्म मुलुकभर एक सय ३९ जनाको मृत्यु भएको छ । थाङ्मीचागु डटकम सम्बादाताशुक्रबार, ११ साउन २०८१काठमाडौँ । मौसमजन्य विपद‍्मा परी आज अपराह्नसम्म मुलुकभर एक सय ३९ जनाको मृत्यु भएको छ...
अरु पढ्नुहोस् ...
समाचार

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन ।।।

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन ।।। थाङ्मीचागु संवाददाताशुक्रबार, ११ साउन २०८१काठमाडौँ । पूर्वअर्थमन्त्रीहरुले संघीय संसद्ले नै सहकारी संस्थाहरूको नियमन गर्नुपर्नेमा जोड दिएका छन् । हाल सहकारी संस्थामा देखिएका समस्यामा राजनीतिक दलहरू स्वयं...
अरु पढ्नुहोस् ...
समाचार

टुटेफुटेको’ अङ्ग्रेजीका कारण जोकर बनेका नेताहरु ।

टुटेफुटेको’ अङ्ग्रेजीका कारण संसदको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा सोसल मिडियामा ‘ट्रोल’ बनेका छन् । थाङ्मीचागु डटकम सम्बादाताबिहीबार, साउन १०, २०८१‘टुटेफुटेको’ अङ्ग्रेजीका कारण संसदको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा सोसल...
अरु पढ्नुहोस् ...
समाचार

बागमती प्रदेशमा कांग्रेसका बाँकी चारजना मन्त्रीहरुले आज शपथ लिने भएका छन् ।

बागमती प्रदेशमा कांग्रेसका बाँकी चारजना मन्त्रीहरुले आज शपथ लिने भएका छन् । थाङ्मीचागु डटकम संवाददाताबिहीबार, १० साउन २०८१हेटौँडा । बागमती प्रदेशमा कांग्रेसका बाँकी चारजना मन्त्रीहरुले आज शपथ लिने भएका छन् । कांग्रेसका सातजना मन्त्रीमध्ये...
अरु पढ्नुहोस् ...
समाचार

लगानी बोर्डमार्फत एक वर्षमा २ खर्ब ७१ अर्ब २६ करोड लगानी स्वीकृत

लगानी बोर्डमार्फत एक वर्षमा २ खर्ब ७१ अर्ब २६ करोड लगानी स्वीकृत थाङमिचागु डटकम संवाददाता १० साउन, काठमाडौं । लगानी बोर्डमार्फत एक वर्षको अवधिमा २ खर्ब ७१ अर्ब २६ करोड लगानी स्वीकृत भएको छ...
अरु पढ्नुहोस् ...
समाचार

मन्त्रिपरिषद् बैठकले विभिन्न देशका राजदूतहरू नियुक्त गर्ने भनिएपनि त्यसबारे बिहीबारको बैठकमा छलफल नै हुन सकेन ।

मन्त्रिपरिषद् बैठकले विभिन्न देशका राजदूतहरू नियुक्त गर्ने भनिएपनि त्यसबारे बिहीबारको बैठकमा छलफल नै हुन सकेन । थाङ्मीचागु डटकम संवाददाताबिहीबार, १० साउन २०८१काठमाडौँ । मन्त्रिपरिषद् बैठकले विभिन्न देशका राजदूतहरू नियुक्त गर्ने भनिएपनि त्यसबारे बिहीबारको बैठकमा...
अरु पढ्नुहोस् ...
समाचार

निर्मला हत्याकाण्डनिर्मला हत्याको ६ वर्ष : दुई जना शङ्कास्पदको नजिक पुग्यो प्रहरी

निर्मला हत्याकाण्डनिर्मला हत्याको ६ वर्ष : दुई जना शङ्कास्पदको नजिक पुग्यो प्रहरी थाङ्मीचागु डटकम संवाददाताबिहीबार, १० साउन २०८१काठमाडौँ । निर्मला पन्तको बलात्कार र हत्या भएको ६ वर्ष पूरा भएको छ । तर, अनुसन्धान अधिकृतहरूले...
अरु पढ्नुहोस् ...