नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Thursday, May 28, 2026
करणी गरेको आरोपमा दोलखाको च्यामाका एक युवक पक्राउ ।

काठमाडौं । काठमाडौंमा जबरजस्तीकरणी गरेको आरोपमा दोलखाका एक युवक पक्राउ परेका छन् ।
दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ६ च्यामाका १९ वर्षिय जीवन केसीलाई प्रहरीले पक्राउ गरेको हो । २० वर्षिया महिलालाई जबरजस्तीकरणी गरेको अभियोगमा केसी पक्राउ परेका हुन् । काठमाडौं महानगरपालिका वडा नम्बर १ हात्तीसारस्थित रेष्टुराँमा वेटर काम गर्दै आएका उनले महिलालाई सोही रेष्टुराँमा जबरजस्तीकरणी गरेको प्रहरीले जनाएको छ ।





