नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Tuesday, May 26, 2026
रामेछापमा एक युवाको भीरबाट लडेर मृत्यु ।

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाका एक पुरुषको भीरबाट लडेर मृत्यु भएको छ ।
दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर २ भडारेका ६० वर्षिय शेर बहादुर पहरीको भीरबाट लडेर मृत्यु भएको छ । हिजो साँझ आफ्नै घरमुनि रहेको भीरबाट लडेर पहरी गम्भिर घाईते भएका थिए । गम्भिर घाईते भएका उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको रामेछापका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक राजु प्रसाद ढकालले जानकारी दिनुभयो ।





