प्रधानमन्त्री बन्ने अफर आएको छ, तर म त्यो रेसमा छैन’

0Shares

काठमाडौं । स्थानीय तह निर्वाचन सकिएपछि दलको ध्यान आउँदै गरेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनतिर गएको छ । ठिक यही बेला सत्ता गठबन्धन नै अघि बढ्छ या यो भत्किएर अर्काे पुनः वाम गठबन्धन बन्छ भन्नेतर्फ धेरैको चासो देखिन्छ ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने क्रममा सत्ता गठबन्धनको मुख्य घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेसमा पनि अहंकार बढे एमाले जस्तै बनाइदिने चेतावनी दिएपछि आगामी चुनाव र त्यसअघिकै राजनीतिक उछलकुदबारे बहस सुरु भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *