राति पनि तीव्र गतिमा आरुघाट पुलमा बेलिब्रिज जडान सञ्चालनको तयारी
2026-10-18गाईवस्तुको दानामा प्रयोग हुने चोकर भेटिएपछि प्रियागोल्ड बिस्कुट नेपालमा प्रतिबन्धित
2026-10-18
Sunday, October 18, 2026
प्रतिनिधि सभाबाट बजेट बहुमतले पारित
प्रतिनिधि सभाबाट बजेट बहुमतले पारित
थाङमिचागु डटकम संवाददाता

११ असार, काठमाडौं । विनियोजन विधेयक, २०८१ (बजेट) प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ ।
मंगलबार अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
उक्त प्रस्तावलाई संसदका बहुमत सांसदहरुले सहमति जनाएका हुन् ।
बहुमत सांसदहरुको समर्थनसँगै सभामुखले विनियोजन विधेयक, २०८१ लाई प्रतिनिधि सभाबाट बहुमतले पारित भएको घोषणा गरे ।
विनियोजन विधेयक





