मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07
Saturday, October 10, 2026
सुदूरपश्चिममा समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिन नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको निर्देशन ।।।
सुदूरपश्चिममा समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिन नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको निर्देशन ।।।
थाङ्मीचागु डटकम संवाददाता
धनगढी, चैत १६
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ता लिन संसदीय दलका नेतालाई निर्देशन दिएकी छन्।
शुक्रबार संसदीय दलका नेता घनश्याम चौधरीलाई श्रेष्ठले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिन निर्देशन दिएकी हुन्।
पार्टी कार्यालय टीकापुरमा चैत १४ गते बसेको बैठक अनुसार संसदीय दलका नेता चौधरी सरकारबाट नबाहिरिए पार्टीको विधानअनुसार कारबाही गरिने समेत उल्लेख छ।
कांग्रेस नेतृत्वकाे अल्पमत परेकाे सरकारमा नागरिक उन्मुक्ति पार्टीका पाँच सांसद मन्त्री छन्।





