यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
Saturday, April 25, 2026
वाग्मती प्रदेशको अर्थमन्त्री बन्दै एमालेका नेता थपलिया
वाग्मती प्रदेशको अर्थमन्त्री बन्दै एमालेका नेता थपलिया
चैत्र १७, २०८० थाङ्मिचागु डटकम संवाददाता

मकवानपुर —नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बन्ने भएका छन् । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उनलाई शनिबार साँझ शपथ ग्रहण गर्ने व्यवस्था मिलाउन प्रदेश प्रमुखको कार्यालयलाई अनुरोध गर्दैछन् ।
एमाले सांसद एकालाल श्रेष्ठका अनुसार पहिलो चरणमा पार्टीको प्रतिनिधिको रुपमा दलको नेतामात्र सहभागी हुन लागेको बताए । ‘अन्य मन्त्रालयको भागबन्डा र मन्त्रीको विषयमा टुंगो लाग्न बाँकी छ,’ उनले भने ।





